प्रवास

पर्वत समाज जापानको ७औं अधिवेशन सम्पन्न : अध्यक्षमा लामिछाने चयन

टोकियो । नेपालको पर्वत जिल्लाबाट जापानमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा रहेका पर्वतेलिहरुको संस्था पर्वत समाज जापानको सातौं अधिवेशनबाट अध्यक्षमा सुभाष लामिछाने चयन हुनुभएको छ । टोकियोको ओकुबोमा शनिवार ....

दशैंको अवसरमा एमाले अध्यक्ष ओलीले प्रवासी नेपालीलाई सम्बोधन गर्ने

जापान । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपालीलाई दशैंको अवसरमा शुभकामनासहित बिशेष सम्बोधन गर्ने भएका छन् । प्रवासी नेपाली मञ्चको आयोजनामा विजयी दशमीको अवसरमा अक्टोबर २ ....

जापानको सेन्दाइमा सेप्टेम्बर २५ तारिख दशैं-तिहार शुभकामना कार्यक्रम हुने

जापान । सेन्दाई विद्यार्थी समूह र कर्णाली प्रदेश समाज, सेन्दाईले संयुक्त रूपमा विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन । नेपालीहरूको महान पर्वको अवसर पारेर ....

प्रेम गीत ३ को सेप्टेम्वर २५ तारिख जापानको योकोहामामा प्रदर्शन हुने

जापान । बहुचर्चित नेपाली चलचित्र ‘प्रेम गीत ३’ योकोहामा शो सेप्टेम्वर २५ मा हुने भएको छ । बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २४ तारिख जापानको योकोहामा ....

प्रवासी नेपाली मञ्च जापानको अध्यक्षमा खरेल र सचिबमा श्रेष्ठ चयन

जापान । प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको २१औं अधिवेशन सम्पन्न भएको छ । टोकियोको कामतामा सेप्टेम्बर ४ तारिख आइतबार सम्पन्न २१औं अधिवेशनबाट अध्यक्षमा कुलचन्द्र खरेलको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन ....

कानागावा नेपाली कम्यूनिटीको अध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन

जापान । कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सर्वसम्मतिबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ । १८ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल, उपाध्यक्षहरूमा गणेशजंग ....

ओएनएफ जापानको २१ औं राष्ट्रिय अधिवेशन सेटेम्बर ४ मा हुने, तयारी तिव्र

जापान । प्रवासी नेपाली मञ्च जापानको २१ औं राष्ट्रिय अधिवेशन सेटेम्बर ४ तारिख हुने भएको छ । नेकपा(एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको सेटेम्बर ४ तारिख हुने २१ ....

अगस्ट २८ तारिख हुने रामेछाप तीज शुभकामना साँझको भब्य तयारी हुँदै

जापान । रामेछाप समाज जापानले आउँदो अगस्ट २८ तारिख टोक्योमा रामेछाप तीज शुभकामना साँझ २०२२ को भब्य तयारीमा जुटेको छ । पुनर्गठित रामेछाप समाज जापानको सचिवालय रामेछाप तीज शुभकामना साँझ ....

गैरआवासीय नेपाली संघ जापानको लामो विवाद टुंगियो

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लामो विवाद टुंगिएको छ । मंगलबार टोक्योमा दुई पक्षबीच वार्ता बसेर सहमति गराएको हो । एनआरएनए आइसीसीका पूर्वअध्यक्ष भवन भट्टको अगुवाईमा बसेको वार्ताले ....

ओएनएफ जापान गुम्माको अध्यक्षमा मियाँ, अखिल क्रान्तिकारी पूर्व केन्द्रीय सदस्य अधिकारी एमाले प्रवेश

जापान । प्रवासी नेपाली मञ्च जापान (ओएनएफ)क्षेत्रीय कमिटी गुम्माको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली मञ्च जापान गुम्मा क्षेत्रको पहिलो अधिवेशन आइतवार सम्पन्न भएको हो ....

कर्णाली प्रदेश समाज जापानले ‘प्रेम गीत ३’ को सेप्टेम्वर २८ तारिख ओकिनावामा प्रदर्शन गर्ने

जापान । बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २८ तारिख जापानको ओकिनावामा प्रदर्शन हुने भएको छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई ....

नेपाल तामाङ समाज जापानले समर वीबेक्यू कार्यक्रम गर्ने

टोकियो । नेपाल तामाङ समाज जापानले सेप्टेम्वर ११ तारिख टोकियोमा समर विबेक्यू कार्यक्रम गर्ने भएको छ । गर्मी मौसम संगै आपसी सदभाब, भाईचारा अनि एकताको लागि NPO法人 नेपाल तामाङ समाज ....

नेफिन जापानले २८ औँ विश्व आदिवासी दिवस अगस्ट १४ मा मनाउने, सम्पूर्ण तयारी पूरा

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले अगस्ट ९ अर्थात २८ औं विश्व आदिवासी दिवस यहि अगस्ट १४ तारिख शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको ....

जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी नेताहरुसँग प्रचण्डद्धारा भेटवार्ता

टोकियो । जापान भ्रमणमा रहनु भएका सत्ता पक्षका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) नेताहरुसँग भेटवार्ता गरेका ....

टोकियो र फुकुओकापछि यस बर्षको अन्तिम नेपाल फेस्टिवल नागोयामा हुँदै

निशान राना, नागोया । टोकियो र फुकुओका पछि जापानमा यस बर्षको अन्तिम नेपाल फेस्तिवल आगामी सेप्टेम्बर ३ र ४ तारिख नागोयामा हुने भएको छ । नागोयाको साकाय स्थित इडिओन हियासा ....