प्रवास

टोकियो र फुकुओकापछि यस बर्षको अन्तिम नेपाल फेस्टिवल नागोयामा हुँदै

निशान राना, नागोया । टोकियो र फुकुओका पछि जापानमा यस बर्षको अन्तिम नेपाल फेस्तिवल आगामी सेप्टेम्बर ३ र ४ तारिख नागोयामा हुने भएको छ । नागोयाको साकाय स्थित इडिओन हियासा ....

प्रवासी नेपाली मञ्ज जापान कान्तोको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: घिमिरे

टोकियो । प्रवासी नेपाली मञ्ज जापान कान्तो क्षेत्रीय कमिटिको पाँचौ अधिवेशन प्रतिनिधी सभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । आइतवार अगष्ट ७ तारिख टोक्योमा प्रवासी नेपाली मञ्च ....

जापानवासी नेपालीलाई प्रचण्डले भने नेपालमा अझै फर्कने बेला भएको छैन

जापान । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले जापानमा रहेको नेपालीको समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो टोक्योमा “समृद्ध नेपाल आधार आर्थिक क्रान्ति प्रवासी नेपालीको ....

प्रवासी नेपाली मञ्च जापान नागोयाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नागोया । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा प्रतिनिधी सभा सदस्य विशाल भट्टराईले प्रवासमा सिकेको ज्ञान, सिप स्वदेशमा भित्र्याउन आग्रह गर्नु भयो । शुक्रबार प्रवासी नेपाली मञ्च जापान, नागोयाको ....

कन्सुलर सेवा आजको काम आजै, भोलि नभन्ने नीति : राजदूत सुवेदी

जापान । नेपाली राजदूतावास जापानका नव नियुक्त राजदूत डा. दुर्गा बहादुर सुवेदी जापान आईपुग्नु भई कार्यभार समाल्नु भएको छ । अगस्ट ३ तारिख बुधबार जापान आइपुग्नु भएका राजदूत सुवेदीले कन्सुलर ....

प्रचण्डको जापान भ्रमण ऐतिहासिक बनाउँछौ : अध्यक्ष पन्त

जापान : पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणको लागि अगस्ट ६ तारिकमा आउने भएका छन । नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी ....

झुटो विवरण बुझाई भिसा नवीकरण गरेको आशंकामा नेपाली पक्राउ, २ करोड येन आम्दानी

जापान । झूटो विवरणसहितको निवेदन दिएर आवास भिसा नवीकरण गरेको आशंकामा बहादुर(एलबी) भुजेल सहित चार जना नेपालीले पक्राउ परेका छन् । रेष्टुरेन्टमा काम गरेको भन्दै झुटो विवरण सहितको निवेदन दिएर ....

जापानको नागोयामा अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम हुने

नागोया : स्याङ्जा समाज जापान क्षेत्रिय समिती नागोयाले अगस्ट २तारिक बिभिन्न सामाजिक संघ संस्थालाई लक्षित गरी संस्थामा प्राबिधिक र सैद्धान्तिक ज्ञानको आवश्यकता सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमक गर्ने भएको छ ....

नवलपरासी समाज जापानको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा हरी सापकोटा

जापान । नवलपरासी समाज जापानको दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रम टोकियोमा सम्पन्न भएको छ । जुलाई १३ तारिख नवलपरासी समाज जापानको दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रम टोकियोमा सम्पन्न ....

प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रको प्रथम अधिबेशन सम्पन्न

जापान । प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटिको प्रथम अधिबेशन सम्पन्न भएको छ। आइतबार जापान स्थित तोहुकुमा सम्पन्न प्रथम अधिवेशनबाट १९ सदस्यीय क्षेत्रीय कमिटी चयन गरिएको छ भने बांकी ....

जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने

नागोया । जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने भएको छ । नागोयामा बसेको भेलाले आगामी सेप्टेम्बर ३ तारिख शनिवार र ४ तारिख आईतवार फेष्टिवल गर्ने निर्णय ....

प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रको प्रथम अधिवेशन जुलाई १० मा हुने

जापान । प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रको प्रथम अधिवेशन जुलाई १० मा हुने भएको छ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि अन्तरगत तोहोकु क्षेत्रको ....

तामाङ समाज जापानको अध्यक्षमा कर्साङ तामाङ र महासचिवमा तेज थिङ चयन

टोकियो । नेपाल तामाङ समाज जापानको ८औं अधिबेशन सम्पन्न भएको छ । जापानको राजधानी टोकियोमा जुलाई ३ तारिख आईतवार सम्पन्न भएको अधिबेशनले अध्यक्षमा कर्साङ तामाङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमति ....

प्रवासी नेपाली मञ्च जापान नागोयाको अध्यक्षमा सर्वसम्मत कृष्ण भूषाल निर्वाचित

नागोंया । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च नागोयाको चौथों अधिवेशन सम्पन्न भएको छ । अधिवेशन जुन २६ तारिख आईतवार नायोयामा सम्पन्न भएको आयोजक समिति उप संयोजक नरेश राईले बताए ....

जुलाई ३० र ३१ मा हुने नेपाल फेस्टिवल स्टल वितरण सम्पन्न, फेस्टिवल तयारी अन्तिम चरणमा

टोकियो । जापानको राजधानी टोकियोस्थित नाकानोमा जुलाई महिनाको ३० र ३१ तारिख आयोजना हुन लागेको नेपाल फेष्टिवलमा राखिने स्टल वितरण सम्पन्न भएको छ । टोकियोमा आइतबार एक कार्यक्रम आयोजना गरि ....