आर्थिक

७५० स्थानीय तहमा बैंकका शाखा, मोवाइल बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचसम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा स्थानीय तहमा पुगेका बैंकका शाखाको संख्या, बैंक खाताको संख्या, डिजिटल भुक्तानी प्रणाली मध्ये ग्राहकले सबैभन्दा ....

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीहरुलाई सहुलियत कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी ....

श्वेतपत्रको तथ्यांकमा फरक भए कठघरामा उभिन तयार छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् । बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदहरुको प्रश्नको उत्तर ....

कोभिड विरुद्धको खोप खरीदका लागि एडीबीबाट १९ अर्ब ५८ करोड ऋण प्रदान

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता भएको छ । कोरोना विरुद्धको खोप खरिदका लागि सरकार र एडीबीबीच सहुलियतपूर्ण ....

काठमाडौं, पाख्रीबास र अमरगढी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा ....

अर्थमन्त्रीद्वारा संसदसमक्ष ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत

काठमाडौँ । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । वर्तमान सरकारले ....

सम्पर्कमा नआउने ठूला करदाताको सेवा बन्द गर्ने महानगरको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ ।विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो ....

पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ....

काठमाडौं महानगरपालिकाद्वारा राजश्व नतिर्ने ५२ करदाताको नाम सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने ५२ करदाताको विवरण सार्वजनिक गरेको छ । तिर्न/बुझाउनपर्ने घरजग्गा/सम्पत्ति कर बुझाउनका लागि पटक पटक ताकेता गर्दापनि बुझाउन नआएपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना ....

नेपाल टेलिकमकाे अनलिमिटेड कल र डाटाकाे नयाँ ‘सियूजी’ याेजना

काठमाडौं । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ। टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै ....

महानगरपालिकाद्वारा ६ वटा कार्यविधि संशोधनसहित पारित

काठमाडौं । काठमाडौंका महानगरपालिकाले ६ कार्यविधि संशोधनसहित पारित गरेको छ । ती कार्यविधिमा ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन २०७८, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन २०७८, छात्रवृत्ति २०७८, मानव बेचबिखन ....

सातामा ६४ अर्ब ५२ करोडको शेयर कारोबार

काठमाडौं । जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ । लगानीकर्ताका ....

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको ....

नबिल बैंक र खेती एप बीच कृषि कर्जा सम्झौता, किसानलाई सहज वित्तीय सहयोग गर्ने

काठमाडौं । खेती एपमा आबद्ध भएर व्यवसायिक कृषिमा काम गरिरहेका किसानले अब नबिल बैंकबाट सजिलै कर्जाको सुविधा पाउने भएका छन् । यसका लागि नबिल बैंक र डीभी एक्सिलस (खेती एप)बीच ....

साताको शेयर बजारः ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन ....