खेलकुद

आइपीएलमा बैंग्लोरको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग आइपीएलमा बैंग्लोरले छैटौ जित निकालेको छ । शनिबार भएको खेलमा बैंग्लोरले राजस्थानलाई सात विकेटले हरायो । दुबई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजथानले २० ओभरमा ६ ....

नेशन्स लिग फुटबलमा फ्रान्स विजयी

युईएफए नेशन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ । विश्व विजेता फ्रान्सले नेसन्स लिगको दोस्रो लेगमा विश्वकप उपविजेता क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा एन्टोइन ....

आईपीएलमा चेन्नईको तेस्रो जित

चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो ....

रोनाल्डोलाई कोरोना सङ्क्रमण

पोर्चुगलका कप्तान स्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोर्चुगल फूटबल फेरेडेसन(एफपिएफ) ले रोनाल्डोलाई कोरोना भाइरस सङ्क्रमण परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको हो । अन्तर्राष्ट्रिय ब्रेकमा रहेका ....

जापानमा भलिबल प्रतियोगिता सम्पन्न,प्रथम उपाधि गल्कोट स्पोर्ट्सलाई

टोकियो । नेपाल भलिबल क्लब ईताबासी जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ । जापानका बिभिन्न स्थानबाट सत्र टोलिको सहभागिता रहेको प्रतियोगिताको फाईनलमा ....

बाँके बर्दिया समाज जापानद्धारा टोकियोमा स्नुकर च्याम्पियन कार्यक्रम गर्दै

टोकियो । जापानमा पहिलो पटक आगामी नोभेम्बर १४ र १५ तारिख बाँके बर्दिया मैत्री समाज जापानले नेपाली समुदायमा स्नुकर च्याम्पियन कार्यक्रम आयोजना गरेको छ । स्नुकर लाउन्ज ८८४८ क्याफे सिनओकुवोले ....

आइपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो

युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ....

आइपीएल क्रिकेटमा हैदराबादको तेस्रो जित

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा जारी १३ औं संस्करण अन्तर्गत गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो ....

आइपीएलमा कोलकाताको तेस्राे जित

इन्डियन प्रिमियर लिगमा आईपिएल क्रिकेटमा कोलकाता नाईट राईडर्सले चेन्नेई सुपर किंग्सलाई १० रनले हराएको छ । आईपिएलको जारी सिजनमा चेन्नाईको यो ६ खेलमा चौथो हार हो भने कोलकाताको ५ खेलमा ....

आईपीएल क्रिकेटमा राजस्थान ५७ रनले पराजित

राजस्थान रोयल्सलाई हराउँदै मुम्बइ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लिएको हो । आईपिएलमा मुम्बईले राजस्थानलाई ....

प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० नोभेम्वर २९ तारिख हुने,तयारी तिव्र

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० पुन:गर्ने भएको छ । आउँदो नोभेम्वर २९ तारिख आईतवार जापान भरिको खेलप्रेमीहरुलाई समेटेर प्रथम ....

बेंग्लोर आईपीएलको शीर्ष स्थानमा, राजस्थान ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा राजस्थान रोयल्समाथि ८ विकेटको जित दर्ता गरेको बेंग्लोर ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ....

आइपिएल क्रिकेटमा हैदरावादको दोस्रो जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार तेस्रो हार बेहोरेको छ । दुबईमा गएराति भएको खेलमा चेन्नाईलाई सनराईजर्स हैदावादले ७ रनले पराजित गर्यो । आईपिएल क्रिकेटको १३ औं ....

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३–० गोल अन्तरले हराएको हो । सेल्टाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित ....

आइपीएलमा हैदराबादको पहिलो जित

सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो ....