खेलकुद

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै

लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो ....

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार ....

सीपीएलमा सन्दिपकाे टिम जमैकाकाे चाैथाे हार, ट्रिनडाडसँग १९ रनले पराजित

नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको ....

सन्दिपले २ विकेट लिएको खेलमा जमैका ३७ रनले विजयी

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स ....

सन्दीपको सिपिएल अन्तर्गत छैटौँ खेल आज हुँदै

नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग सिपिएल अन्तर्गत छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससित राति १२ बजे खेल्नेछ ....

नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा स्थगित

काठमाडौं । भदौ १५ गतेका लागि तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले मंगलबार विज्ञप्ति जारी गरी कोरोना भाइरसको संक्रमण ....

नेपाली क्रीकेटर सन्दिपको उत्कृष्ट बलिङका बावजुत जमैका १४ रनले पराजित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए ....

राखेपका ६ पदाधिकारीको शपथ

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको हलमा आयोजना गरिएको कार्यक्रममा ६ बोर्ड सदस्यले शपथ लिएका हुन्। ....

बार्सिलोनाद्वारा मुख्य प्रशिक्षक सेटेन बर्खास्त

स्पेनिस क्लब बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक सेटेनलाई बर्खास्त गरेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटेनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको पुष्टि गरेका छन् । सेटेनलाई जनवरीमा अर्नेस्टो भाल्भर्डेको स्थानमा ....

फिफाको महिला वरियतामा नेपाल ९९ औँ स्थानमा

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा ....

राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । नेपालको राष्ट्रिय फुटबल टिमका २८ सदस्यमा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको हो । २९ जना ....

सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् । नेपालमा गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३औँ सागमा ....

विश्वकपको छनोट चरणका खेलहरु स्थगित

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट चरणका खेलहरु स्थगित भएका छन् । कोरोना भाइरसको जोखिम बढेको भन्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार एसिया क्षेत्रको विश्वकप छनोटका खेल ....

एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ । कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले ....

विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण

काठमाडौं । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ । लगनखेलस्थित पाटन अस्पतालमा आज पहिलो ....