खेलकुद

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलाई ५० लाख सहयोग

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका ....

मनास्लु वल्र्ड कलेजको ब्रान्ड एम्बेसेडरमा पूर्व कप्तान थापा नियुक्त

मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ । एक वर्षको लागि गरिएको सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन ....

आइपीएल टी–ट्वान्टी क्रिकेटमा बैंगलोरको दोस्रो जित

रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको ....

म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित भएको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग लज्जास्पद पराजय भोगको हो । लेस्टरको जितमा जिमी ....

आइपीएलमा कोलकत्ता नाइट राइडर्सको पहिलो जित

कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले ....

आइपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा दिल्लीले चेन्नेई चेन्नेई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा ....

जापानवाट गौचनको पहलमा अशक्त र श्रमिकलाई खाद्यान्य सहयोग

टोकियो । जापानवाट नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी बसन्त गौचनको पहलमा आर्थिक संकटमा रहेका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य सहयोग गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य ....

बक्सर खेलाडीद्धय मोहन मर्हजन र अविरललाई जापानमा अभिनन्दन

नागोया । जापानको नागोया शहरमा बक्सिङ् खेलाडीहरु मोहन मर्हजन र अविरल घिमिरेको विशेष कार्यक्रम सहित अभिनन्दन गरिएको छ । कार्यक्रमको आयोजना एनआरएनए क्षेत्रिय समिति , नागोयाले गरेको थियो । कार्यकममा ....

चर्चित फुडबल खेलाडी मेस्सीले आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने अदालतको निर्णय

चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ । । युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी ....

यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति

नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई ....

क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो

दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ ....

मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातोकार्ड

फ्रान्सको लिग वन फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणको खेलमा रेफ्रीले डेढ मिनेटभित्र पाँच खेलाडीलाई रातोकार्ड देखाएर मैदान बाहिर पठाएका छन् । चिरप्रतिद्वन्द्वी मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातोकार्ड ....

किक बक्सिङ खेलमा दुई नेपाली आज जापानी खेलाडीसंग भिड्दै

टोकियो । जापानमा किक बक्सिङ खेलबाट आफ्नो र नेपालीको पहिचान राख्न सफल दुई नेपाली आज पनि जापानी खेलाडीहरुसंग भिड्ने भएका छन । चर्चित हिट ४७ किक बक्सिङ खेल अन्तर्गत मोहन ....

टोकियोमा आउँदो अक्टुवर १२ मा भलिबल खेल प्रतियोगिता हुने

टोकियो । प्रशिक्षण अभाबमा भलिबल खेलले गति लिन नसके पनि नेपाल ईताबासी भलिबल क्लब जापानले आउँदो अक्टुवर १२ तारिख टोकियोको इकेबुकुरोमा प्रतिस्पर्धात्मक भलिवल खेल खेलाउने निर्णय गरेको छ । नेपाल ....

अन्ततः पुरानै गल्ती दोहोर्याएपछि जमैका सेमिफाइनलबाटै बाहिरियो

अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै ....