खेलकुद

मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश पुगेका खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा ....

कोरोनाका कारण पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता स्थगित

सुशील सुवेदी, सिन्धुपाल्चोक । पाँचपोखरी क्रिकेट क्लबले यस वर्षको चौथो जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता २०७७ स्थगित गरेको छ । यस क्लबले विगतका वर्षहरुदेखी नियमित रुपमा आयोजना ....

मुम्बई आईपीएल क्रिकेटको फाइनलमा,दिल्ली ५७ रनले पराजित

मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा हिजो राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो । ....

बैंग्लोरलाई हराउँदै दिल्ली आइपीएलको क्वालिफायरमा प्रवेश

रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । गएरातिको जितसँगै १४ खेलबाट १६ अंक जोडेको दिल्लीले तालिकाको दोस्रो स्थान पक्का गरेको हो ....

प्रथम एनआरएनए जापान कान्तो रनिङ कप २०२० पुन: स्थगित

जापान । एनआरएनए जापान कान्तो क्षेत्रिय कमिटीले गर्न लागेको प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० स्थगित गरेको छ । यहि नोभेम्बर २९ तारिख जापानमा गर्न लागेको रनिङ कप संसारभर फैलिरहेको ....

आइपीएलमा मुम्बईद्वारा दिल्ली ९ विकेटले पराजित

इन्डियन प्रिमियर लिग(आइपीएल)मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको छ । जितसँगै मुम्बई क्वालिफायर्समा पुगेको छ भने दिल्लीले प्लेअफमा पुग्नका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ । शनिबार अपरान्ह ....

इंग्लिस प्रमियर लिगमा वोल्भ्सको क्रिष्टल प्यालेसमाथि २-० गोलअन्तरको जित

रायन एइट नोउरीले डेब्यू खेलमा गोल गरेपछि इंग्लिस प्रमियर लिगमा वोल्भ्सले क्रिष्टल प्यालेसमाथि २-० गोलअन्तरको जित हासिल गरेको छ । यो घरेलु जितले उसलाई लिग तालिकाको संयुक्त शीर्ष स्थानमा पुर्याएको ....

आईपीएलमा राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

इण्डीयन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई ७ विकेटले हराएको छ । युएईमा जारी १३ औं संस्करणको आईपिएल क्रिकेटमा राजस्थानको यो छैटौं जित हो । आबुधाबीमा गएराति ....

आईपीएलमा चेन्नई सुपर किङ्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टीट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्स विजयी भएको छ। यूएईको शेख जायद रंगशालामा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै अंकतालिकाको पुछारमा रहेको ....

आइपिएलमा राजस्थानको सानदार जित

अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग आइपिएलको ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ । राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ....

फिफा वरियतामा नेपाल १७० औँ स्थानमा यथावत्

विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले आज जारी गरेको ....

आईपीएलमा बेंगलोरको सानदार जित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको कोलकाता नाईट राईडर्स निर्धारित ....

आईपीएलमा पन्जाबको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा मंगलबार राति भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीलाई ५ ....

टोक्यो ओलिम्पिक्स रुसी ह्याकरहरूको निशानामा

रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्याउने उद्देश्यले निशानामा पारेको वेलायतका अधिकारीहरूले बताएका छन् । वेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ’आफ्नो प्रभाव बाहिरका अधिकारी ....

मुम्बई पञ्जावको खेल दोस्रो पटक सुपर ओभरमा

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स र पञ्जावको खेल दोस्रो पटक सुपर ओभरमा पुगेको छ । क्रिकेटको इतिहासमा पहिलो पटक एउटै खेलमा २ पटक सुपर ओभरको खेल भएको हो । टस ....