खेलकुद

गल्कोट स्पोर्ट्स क्लव टोकियोको छैठौं भलिबल प्रतियोगिता स्थगित

जापान । गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले आयोजना गरेको छैठौ भलिबल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ।नेपाली नया बर्ष र क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै आईरहेको भलिबल प्रतियोगिता विश्वभरी ....

काङ्ग्रेसद्वारा सागका स्वर्ण बिजेता खेलाडीलाई नगदसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रिय खेलकुद विभागले ....

राखेपका सदस्यसचिव र उपाध्यक्षद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार सपथ लिएका छन् । बुधबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला ....

राखेपको सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको हो । तीन सदस्यीय सिफारिस समितिले सिफारिस गरेका ....

अमेरिकामा ५ वर्षिय थापाले हात पारिन तेक्वान्दो प्रतियोगितामा दोश्रो स्थान

टेक्सास । अमेरिकाको टेक्सासमा रहेका पत्रकार सूर्य थापा र शारदा थापाकी सुपुत्री सनसाईन थापाले अन्तरास्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भएकी छन् ....

मन्त्री विश्वकर्माद्वारा पहिरोका घाइतेसंग भेट,निःशुल्क उपचारको व्यवस्था

पोखरा : युवा तथा खेलकूदमन्त्री जगतबहादुर (सुनार)विश्वकर्माद्वारा गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको ....

निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण

भक्तपुर : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहलमा ....

राष्ट्रिय खेलकूद परिषद्का कार्यवाहक सदस्य–सचिवमा ढकाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका ....

गल्कोट स्पोर्ट्स क्लव टोकियोले छैठौं भलिबल प्रतियोगिता गर्ने

जापान । गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले छैठौ भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ।नेपाली नया बर्ष र क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष गर्दै आईरहेको भलिबल प्रतियोगिता विश्वभरी फैलिईरहेको कोरोना भाईरसका ....

च्याम्पियन खेलमा म्यानचेष्टर सिटीसँग लिभरपुल पराजित

काठमाडौं । लिभरपुल पछिल्लो खेलमा म्यानचेष्टर सिटीसँग फराकिलो अन्तरले पराजित भएको छ । गएराति भएको खेलमा गत सिजनको विजेता सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको हो । अघिल्लो खेलमा सिटी ....

फुटबल टिमका पूर्व कप्तान सागरसहित सबै खेलाडीलाई सफाइ

काठमाडौं । म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल ....

समानताका लागि बास्केटबल लेजेण्ड माइकलले १०० मिलियन डलर सहयोग गर्ने

एजेन्सी । बास्केटबल लेजेण्ड माइकल जोर्डनले जातीय समानता र सामाजिक न्याएका लागि लडिरहेको समूहलाई १०० मिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका छन् । एनबीएल लेजेण्डले एक स्टेटमेन्ट जारी गर्दै उनी ....

पोखरा रङ्गशालाको फुटबल मैदान निर्माणको काम सम्पन्न

पोखरा । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माणको काम सम्पन्न भएको छ । निर्माणाधीन ....

दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि पूरै टिमलाइ आइसोलेसनमा राखिने

एजेन्सी । जर्मन बुण्डेसलिगा टूमा खेल्ने डाइनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि पूरै टिमलाइ दुई हप्ताका लागि आइसोलेसनमा राखिएको छ । लिग सुरु हुन २ साता बाँकी रहँदा डाइनामो ....

पुरस्कारको रकमबाट खेलाडी महर्जनद्धारा २ सय विपन्न परिवारलाई खाद्यान्न

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा टेबल टेनिस खेलतर्फ महिला टिम इभेन्ट्समा कास्य पदक जितेकी एलिना महर्जनले पुरस्कार बापतको रकमबाट २ सय विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी छन् । महर्जनले ....