कोभिडको उत्पत्तिको अध्ययनलाई राजनीतिकरण नगर्न डब्ल्यूएचओको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोेभिड– १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेकोे संगठनले बताएको हो । ....
