अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

हैजा र प्लेगविरुद्ध पहिलो खोप बनाएका अग्रणी वैज्ञानिक वाल्डेमार हाफ्किन जसलाई विश्वले बिर्सियो

सन् १८९४ मा हैजाबारे अध्ययन गर्न वाल्डेमार एम हाफ्किन भारतको कोलकाता आएका थिए। वसन्तयाममा प्रायः हैजाको फैलिने भएकाले उनी आशावादी थिए । अघिल्लो वर्षको मार्चमा पनि उनी आफूले उक्त रोगको ....

विश्वमा २ करोड ४० लाख मानिसमा कोरोना भाइरसको सक्रिय संक्रमण

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड १३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड १३ लाख १४ हजार ....

के भारतीय खोप उत्पादकहरूले कोभिड-१९ खोपको माग पूरा गर्न सक्लान् ?

विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ । ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो ....

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्रेटिक पार्टीका एक नेताले बताएका छन् । तल्लो सदनका डेमोक्रेटहरूले राष्ट्रपतिविरुद्ध ’दङ्गालाई प्रोत्साहन ....

विश्वमा ६ करोड ४८ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा ६ करोड ४८ लाख ११ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वभर ९ करोड ६ लाख ८९ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भएको ....

जापानमा आइतबार ६,०८१ जनामा कोरोना संक्रमण, संक्रमित २ लाख ८९ हजार नाघ्यो

टोकियो । जापानमा आइतबार थप ६,०८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जनवरी १० तारिख आइतबार एकैदिन जापानभर ६,०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जापानको स्वास्थ्य,श्रम तथा ....

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो,७१ प्रतिशतभन्दा बढी संक्रमणमुक्त

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड ७७ हजार ४४६ पुगेको हो ....

इन्डोनेशियामा ५० जना भन्दा धेरै यात्रु सवार विमान उडेलगत्तै बेपत्ता

इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको विमान उडेलगत्तै बेपत्ता भएको छ । द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले ....

टोकियो ओलम्पिक निर्धारित मितिमा हुनेमा शंका: अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल

जापान । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) मा सबैभन्दा लामो समय सदस्य रहेका डिक पाउन्डले टोकियो ओलम्पिक नयाँ निर्धारित मितिमा पनि आयोजना हुनेमा शंका व्यक्त गरेका छन् । टोकियो शहरमा कोभिड–१९ ....

उत्तर कोरियाले परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने

उत्तर कोरियाली नेता किम जङ उनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भन्दै अमेरिकामा जो राष्ट्रपति बने पनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको बताएका छन् । उनको ....

कतारको छिमेक सम्बन्धमा नयाँ फड्को, कतारी अमिरमाथि जनताको अपार समर्थन

दुबई । साढे तीन वर्षअघि कतारी नागरिकहरु बिहान उठ्दा छिमेकी मुलुकहरुले कतारमाथि अनायास नाकाबन्दी लगाएको थाहा पाएर आश्चर्यचकित भएका थिए, र यसै साता फेरि उलटफेर भयो । त्यो नाकाबन्दी फेरि ....

विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४० लाख नाघ्यो

विश्वमा ६ करोड ४० लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४० लाख ८ हजार ....

सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतमा झर्ने आइएमएफको प्रक्षेपण

कोभिड १९ को सङकटले ग्रस्त एक वर्षको महत्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले शुक्रबार चीनको लागि २०२१ को आर्थिक वृद्धि प्रक्षेपण ७.९ प्रतिशतमा घटाएको छ । आईएमएफले ....

ओसाकासहित थप तिन प्रान्तले पनि आपतकाल घोषणा गर्न केन्द्रिय सरकारलाई अनुरोध गर्ने

जापान । जापान सरकारले राजधानी टोकियो र साईतामा,चिवा र कानागावा क्षेत्रमा बिहिबार एक महिने आपतकाल घोषणा गरेसंगै थप ३ प्रान्तले पनि आपतकाल घोषणा गर्न केन्द्रिय सरकारलाई अनुरोध गर्ने भएको छ ....

विश्वकै सबैभन्दा धनी बन्न सफल व्यक्तिका ६ वटा रहस्य

जस्टिन रोल्याट बीबीसी न्यूज । अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी ....