अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्वमा कोरोना संक्रमितको संख्या ८ कारोड ६० लाख नाघ्यो

विश्वमा हालसम्म ६ करोड १० लाख २७ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पाँच लाख २४ हजार ९ सय जनामा संक्रमण भएसँगै विश्वमा ....

सरकार र किसानबीचको आठौँ चरणको वार्ता पनि निष्कर्षविहीन

भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निष्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ ....

बेइजिङमा हजारौंले लिए कोभिडको खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन शुरु

चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि ....

मतपरिणाम उल्टाउन भनेको ट्रम्पको कल रेकर्ड सार्वजनिक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत खोज्न भनेको कल रेकर्ड सार्वजनिक भएको छ । वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले ....

जोखिमलाई प्रभावकारी रूपमा कम गर्न आपतकाल घोषणा : प्रधानमन्त्री सुगा

जापान । कोरोना भाइरस संक्रमण उच्च रूपमा बढ़ेपछी टोकियो लगाएतको मुख्य क्षेत्रमा आपतकाल घोषणा गर्ने भएको छ । टोकियो महानगर लगाएत साईतामा, चिबा र कानागावा प्रान्तमा संक्रमण उच्च रहेकोले आपतकाल ....

विश्वमा १ लाख ६ हजार कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर

विश्वमा एकैदिन ७ हजार भन्दाबढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा सात हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण मृत्यु ....

पाकिस्तानमा कोइलाखानीका ११ मजदुरको अपहरणपछि हत्या

एजेन्सी । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या ....

जापानमा संक्रमण बढेपछि आपतकाल घोषणा गर्ने तयारी, प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै

टोकियो । पछिल्लो समय जापानमा कोरोना महामारी तिब्र रुपमा बढेपछि सरकारले आपतकालिन अवस्था घोषणा गर्ने भएको छ । टोकियो महानगर, खानागावा, साइतामा र चिबा प्रिफेक्चर प्रमुखहरुले गरेको अनुरोधपिछ केन्द्रीय सरकारले ....

उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु, ३८ घाइते

भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय ....

अफगान सरकार र तालिबान समूहबीच पुनः शान्ति वार्ता सुरु

अफगानिस्तानमा राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको छ । महिनौंदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट ....

भारतले दियो कोभिड-१९ का दुई खोपलाई प्रयोगको अनुमति

भारतको औषधि नियामकले दुई वटा कोभिड-१९ विरुद्धका खोपलाई आपतकालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ । ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन ....

सन् २०२० मा हवाई दुर्घटना कम, मृत्यु हुनेको संख्या बढी

सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको छ । डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु ७० का अनुसार सन् २०२० मा २९९ जना ....

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३६ लाख नाघ्यो

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनले मूल्य पहिलोपटक ३० हजार अमेरिकी डलर अर्थात् ३६ लाख नेपाली रुपैयाँभन्दा बढी भएको छ । शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको थियो। केही साताअघि ....

विश्वमा ६ करोड भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा ६ करोड भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ५८ हजार भन्दा बढी संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९३ हजार ....

कुपोषणको चरम अवस्थामा यमनी बालबालिका,गृहयुद्ध रोक्न यथेष्ट प्रयास नभए गम्भीर संकट निम्त्याउने निश्चित

काठमाडौं । “मलाई के आशा छ भने म चाँडै निको हुनेछु र फेरि स्कुल जान पाउने छु,” यमनको राजधानी सानाका एक जना अति कुपोषित बालक मुराद मोहम्मद भन्छन् । मुराद ....