विश्वमा एकैदिन १४ हजार ७ सयबढी संक्रमितको मृत्यु,अमेरिकामा संक्रमितको संख्या २ करोड नाघ्यो
चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ। विश्वमा पछिल्लो २४ घण्टामा १४ हजार ७ सय भन्दाबढी संक्रमितको मृत्यु ....
