अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने,दुवै सदनबाट बजेट पारित

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क ....

बेलायतमा फाइजर/बायोएनटेक खोप प्रयोग गर्न अनुमति

बेलायत फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने खोप आगामी सातादेखि लगाउन सुरु ....

कोरोना संक्रमणबाट अमेरिकामा एक हप्ताभित्रै १० हजारको मृत्यु

कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजारको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको ....

चीनको अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरण

चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ । उसको रोबोटिक चाङ्ग अ फाइभ अभियान अन्तर्गत गएराति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो । चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य ....

विश्वमा एकैदिन ११ हजार ७ सयबढीको मृत्यु,५ लाख ६७ हजारमा संक्रमण पुष्टि

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५७ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ....

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको ....

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च,अक्टोबरमा मात्रै ८० हजार व्यक्ति वेरोजगार

जापान । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका ....

चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन, चीन र अमेरिकाबीचको व्यापार युद्ध थप चर्किने चिन्ता

अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ । यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य ....

एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना नरहेको अमेरिकी भनाई

संयुक्तराज्य अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् । पूर्वी एसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका ....

ब्राजिलमा अमेजनको वन विनाश सन् २००८ यताकै उच्च

विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्वपूर्ण मानिने ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको ताजा तथ्याङ्कहरूले देखाएका छन् । यो गति विगत १२ वर्ष यताकै उच्च विन्दुमा ....

विश्वमा ६ करोड ३५ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण

विश्‍वमा हालसम्म छ करोड ३५ लाख ८४ हजार ७८४ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। पछिल्लो २४ घण्टामा चार लाख ८८ हजार २ सयभन्दा बढी संक्रमित थपिएका छन् भने ....

प्यालेस्टिनी अस्पताललाई इयूद्वारा एक करोड डलर सहयोग

यूरोपेली संघ (इयू) ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सिन्ह्वालाई ....

मोडेर्नाले अमेरिका र यूरोपमा कोभिडविरुद्धको खोप प्रयोगका लागि अनुमति लिने

कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका सोमबार अनुमति माग्ने बताएको छ । मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको ....

श्रीलंकामा जेलमा दङ्गा भड्किंदा आठ जनाको मृत्यु,४५ जना घाइते

श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ जनाको मृत्यु भएको छ । दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको ....

बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ....