अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

टोकियोमा आइतवार थप ३२७ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा एकैदिन ३२७ जनामा कोरोनाभाइरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको छ । डिसेम्बर ६ तारिख आइतवार टोकियोमा एकैदिन ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जापानको ....

कहाँबाट फैलिएको थियो कोरोना भाइरस महामारी ? यस्तो छ अमेरिकी अध्ययनको निष्कर्ष

वैज्ञानिकहरूले लगभग एक वर्षअघि नयाँ सार्स कोभ २ कोरोनाभाइरस चीनमा देखापरेको जानकारी पाए, तर कोभिड १९ महामरीको केन्द्रमा रहेको उक्त भाइरस लामो समयदेखि अस्तित्वमा रहेको हुनसक्ने एउटा नयाँ अध्ययनले देखाएको ....

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ६८ लाख नाघ्यो,१५ लाख बढीको मृत्यु

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ६२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ५ सयभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ ....

जापानमा शनिबार २५०८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित १ लाख ६० हजार नाघ्यो

टोकियो । जापानमा आज शनिबार थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ५ तारिख शनिबार एकैदिन जापानभर २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको ....

कोइलाखानीमा विषालु ग्यास चुहिँदा चीनमा कम्तीमा १८ मजदुरको मृत्यु

दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । शुक्रवार चुङ्चिङस्थित कोइलाखानीमा कार्बन मनक्साइड चुहिएको थियो । सीसीटीभीका अनुसार खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका ....

आगामी मंगलबार किसान संगठनद्वारा भारत बन्दको घोषणा, कृषि कानुन खारेजीको माग

भारतमा केन्द्र सरकारले हालै ल्याएका तीन कृषि कानून खारेजीको माग गर्दै प्रदर्शन गरिरहेका किसान संगठनहरुले डिसेम्बर ८ का दिन भारत बन्दको घोषणा गरेका छन् । दिल्ली चलो अन्दोलन अन्तर्गत पञ्जाब ....

विश्वमा ४ करोड ५८ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ५८ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३ सयभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ ....

युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट माग

एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ । युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष ....

बाइडेनको पहिलो कामः “सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन ....

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो,अमेरिकामा एकैदिन २ लाख १७ हजारमा संक्रमण

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या ....

प्रयोगशालामा उत्पादित कुखुराको मासु उपभोगका लागि सिङ्गापुरद्वारा स्वीकृति

सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ’सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ । उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ ....

ब्रिटेनले कोभिडविरुद्धको खोपको अनुमति दिएपछि युरोपमा राजनीतिक तरङ्ग

जर्मन-अमेरिकी कोरोनाभाइरस खोपको प्रयोगका निम्ति ब्रिटेनले अनुमति दिएपश्चात् त्यसले युरोपभरि राजनीतिक तरङ्ग उत्पन्न गरिदिएको छ । युरोपेली युनियनका नियामक निकायले अझै उक्त खोपका आँकडा अध्ययन गरिरहेको छ । अमेरिकी फाइजर ....

रुसमा खोप कार्यक्रम संचालन गर्न राष्ट्रपति पुटिनको निर्देशन

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड १९ विरुद्धको खोप ठूलो संख्यामा आमसर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिएका छन् । रुस विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकै पहिलो मुलुक बन्ने ....

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नजिक,एकैदिन १२ हजार बढीको मृत्यु

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ लाख ९९ हजार २१८ जनाको मृत्यु भएको छ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको ....

रोकिएको कोरिया जाने प्रक्रिया अब सुरु हुने, रोस्टरको अवधि ६ महिना थपिने

सउल । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा ....