अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्‍वमा एक करोड ८० लाखबढी सक्रिय संक्रमित,१ लाख ५ हजारको अवस्था गम्भीर

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ३५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार ६ सय भन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ....

बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या, छ को अवस्था गम्भीर

नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । शनिबार धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा अन्य छ जना ....

आत्मघाती आक्रमणमा अफगानिस्तानमा २६ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही ....

विश्वमा चार करोड ३१ लाख संक्रमणमुक्त, १४ लाख ५८ हजारको मृत्यु

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ लाख ५८ हजार ११२ जनाको मृत्यु भएको छ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको ....

अमेरिका राष्ट्रपति निर्वाचनमा धाँधली : ट्रम्पको मुद्दा सर्वोच्च अदालतद्धारा खारेज

न्युयोर्क । अमेरिकाको सम्पन्न राष्ट्रपति निर्वाचनमा हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनबिरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज ....

जापानमा कोरोना संक्रमण झनै बढ्यो, शनिबार २६८४ जना संक्रमित थपिए

टोकियो । जापानमा शनिबार थप २६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नोभेम्बर २८ तारिखको रिपोर्ट अनुसार एकैदिन जापानभर २ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि ....

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक

इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्र संघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले शनिबार बताएका छन् । इथियोपियाको संघीय बल तथा यस ....

विश्वमा ४ करोड २७ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड २७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ....

रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ । रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार जानकारी दिएका छन् । ....

टोकियोमा ५७० जनासहित जापानभर शुक्रबार २५३१ जनामा कोरोना संक्रमण

टोकियो । जापानमा आज शुक्रबार थप २५३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नोभेम्बर २७ तारिख साँझ १०:३० वजेसम्मको रिपोर्टअनुसार एकैदिन जापानभर २ हजार ५ सय २५ जनामा ....

विश्वमा एक लाख ५ हजार भन्दाबढी कोरोना संक्रमितको अवस्था गम्भीर

पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढेसँगै विश्वमा सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ । हाल विश्वभर १ करोड ७४ लाख ७४ हजार ९२२ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको वल्डोमिटरमा ....

ह्वाइट हाउस छाड्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन् । तर उनले आफ्नो पराजय अझै स्वीकार गरिसकेका छैनन् । ....

जापानमा विहिबार थप २५०२ जनामा कोरोना संक्रमण,संक्रमित १ लाख ४१ हजार

टोकियो । जापानमा आज विहिबार थप २५०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नोभेम्बर २६ तारिख विहिबार साँझ ९ वजेसम्मको रिपोर्टअनुसार एकैदिन जापानभर २ हजार ५ सय २ ....

विश्वमा एकैदिन ६ लाखबढी कोरोना संक्रमित थपिए, १२ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ हजारको मृत्यु भएको छ । एकै दिन मृत्यु ....

भारतीय काँग्रेसका बरिष्ठ नेता पटेलको कोरोना संक्रमणबाट निधन

भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उनलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् । उनका ....