अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

कोभिडविरुद्धको खोप कति सुरक्षित ?

वेलायतका अस्पतालहरूले मानिसहरूलाई फाइजररबायोएनटेकले कोरोनाभाइरस विरुद्ध विकास गरेको खोपको पहिलो मात्रा दिन थालेका छन् । धेरै मानिसहरू तत्कालै खोप लिन इच्छुक भएपनि कतिपयले थाहा नभएको कुरा शरिरमा राख्नुपर्ने भएकाले चिन्ता ....

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १२ हजार भन्दाबढीको मृत्यु

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ७९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ....

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् । आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु पर्ने अडान राखेका छन् ....

जापानमा थप २७९६ जनामा कोरोना संक्रमण पुष्टि,३३ जनाको मृत्यु

टोकियो । जापानमा थप आज २७९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ९ तारिख बुधवार साँझ ८ बजेसम्म एकैदिन जापानभर २ हजार ७ सय ९६ जनामा कोरोना संक्रमण ....

ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव

एजेन्सी । ट्रम्प प्रशासनले कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज ....

राष्ट्रसंघीय आपतकालीन कोषमा दातृ निकायद्वारा ३७ करोड डलरको प्रतिबद्धता

एजेन्सी । संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष ....

टोकियोमा बुुधवार ५७२ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ४४,९२७ पुघ्यो

जापान । टोकियोमा आज ५७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ९ तारिख बुुधवार टोकियोमा एकैदिन ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै टोकियोमा हालसम्म ....

विश्वमा एकैदिन ५ लाख ७८ हजार भन्दा बढीलाई कोरोना संक्रमण

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ६२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६४१ जनाको मृत्यु भएको छ । हालसम्म विश्वमा १५ लाख ६२ ....

आफूले पद सम्हालेको एक सय दिनमा १० करोडलाई कोरोनाविरुद्धको खोप : बाइडन

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य ....

वेलायतमा ९० वर्षीया महिलाले लगाइन् कोभिड-१९ विरुद्धको पहिलो खोप

एजेन्सी । एक ९० वर्षीया महिला वेलायतमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने पहिलो महिला बनेकी छन् । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट कीननले खोपलाई ’सबैभन्दा राम्रो ....

अमेरिकामा क्रिसमसपछि कोभिडको नयाँ लहर आउनसक्ने फाउचीको चेतावनी

अमेरिकाका प्रमुख सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन् । अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेको सङ्क्रमण ठूलो समस्या बनिरहेको छ । ....

विश्वमा ४ करोड ७० लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ७० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २८ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड ७० ....

चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई ५० करोड डलर सरकारी अनुदान

एजेन्सी । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार चीनले ....

विश्वमा १५ लाख ४१ हजार कोरोना संक्रमितको मृत्यु,चार करोड ६५ लाख संक्रमणमुक्त

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ४१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा सात हजार ४ सय भन्दाबढीको मृत्यु भएको छ । हालसम्म विश्वमा १५ लाख ....

क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

क्यानवेरा । ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तिरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट सङ्कलन गरी अध्यनका लागि निरीक्षणपछि जापान पठाइएको छ । जापानी अन्तरिक्ष यान हायाबुसा–२ ....