अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद सम्झौता स्थगित

टोकियो : जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद सम्बन्धी एक सम्झौता स्थगित गरेको छ । जापान सरकारले हाल उक्त कार्यक्रम नै स्थगित भएको जनाउँदै खरिद कार्य ....

अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने

अष्ट्रेलिया : अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ....

जापानभर बिहिवार एकैदिन ८२ जनामा कोरोना संक्रमण,संक्रमित १८,९२४ पुग्यो

टोकियो । जापानभर विहिबार एकैदिा ८२ जना कोरोनाभाइरल संक्रमित थपिएका छन् । विहिबार जापानभर ८२ जना नयाँ संक्रमित थपिदा जापानमा आन्तकि र बाह्य गरि १८,९२४ जना पुगेको एनएचकेले जनाएको छ ....

टोकियोमा थप ४८ जनामा कोरोना संक्रमण,संक्रमित कुल ५९४३ पुग्यो

जापान । टोकियोमा आज थप एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २५ विहिबार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ४८ जना रहेको एनएचकेले जनाएको छ । हिजो बुधबार ....

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त शक्तिशाली ....

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

केपटाउन : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ....

मंगोलियामा भएको संसदीय निर्वाचनमा न्यून सहभागिता

उलानबटोर : मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । मतदान स्थानीय ....

टोकियोमा आज एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २४ बुधबार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५५ जना रहेको एनएचकेले जनाएको छ । हिजो मंगलबार ....

मेक्सिकोमा शक्तिशाली भूकम्प,क्षति विवरण आउन बाँकी

एजेन्सी । मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओक्साका राज्यमा गएको सो भूकम्पको क्षति विवरण भने आइसकेको छैन । अमेरिकाको भूगर्भ विभागले ७.४ म्याग्निच्युडको भूकम्पको गएको जनाएको छ ....

जापान र चीनबीच टापुको सीमा बारे पुनः विवाद,कानून अनुमोदन गरि जापानको दाबी

जापान । जापानमा सेन्काकु र चीनमा डायाओयु भनेर चिनिने टापुको विषयमा जापान र चीनबीच विवाद पुनः बल्झिएको छ । टोकियोबाट दक्षिण पश्चिममा एक हजार ९ सय ३१ किलोमिटर क्षेत्रफल रहेको ....

कोरोनाबाट ४ लाख ७४ हजारभन्दा बढीको मृत्यु,संक्रमित ९१ लाखमाथि

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित ....

विश्वको व्यापारमा दोस्रो चौमासिकमा करिब १९ प्रतिशत गिरावट

जेनेभा : कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको ....

टोकियोमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २३ मंगलबार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ३१ जना रहेको एनएचकेले जनाएको छ । हिजो सोमबार टोकियोमा ....

टोकियोमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५८१२ पुग्यो

जापान । टोकियोमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २२ आइतबार आज ३ बजेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २९ जना रहेको एनएचकेले जनाएको छ । ....

टोकियोमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २१ तारिख आइतबार आज ३ बजेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ३५ जना रहेको एनएचकेले जनाएको छ ....