समाचार

उपराष्ट्रपति उम्मेदवारमा सत्ता गठबन्धनभित्र जुटेन सहमति

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको १० दलको बैठक विना निश्कर्ष सकिएको छ । ३ चैतमा हुने उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता ....

राष्ट्रपति पौडेलद्धारा पद तथा गोपनीयताको शपथसंगै शीतल निवास प्रवेश

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् । पौडेलले पद तथा गोपनीयताको शपथ लिए भने सोमबारदेखि नै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाडेकी ....

पत्रकार महासंघ जापानको १२औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

टोकियो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताउनु भएको छ । टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं ....

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ....

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र ....

प्रहरीको विट र गाडी जलाउने ६ जना पक्राउआगजनी गर्ने ६ जना पक्राउ

काठमाडौं । माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ परेका छन् । सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन ....

प्रहरीलाई सरुवा बढुवाका लागि नेताको दैलोमा नधाउन गृहमन्त्रीको चेतावनी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सरूवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लामिछानेले आफू कानुनसम्मत ....

महाकालीमा नदी अतिक्रमण गरी तटबन्ध नबनाउन भारतलाई सरकारको कुटनीतिक नोट

काठमाडौं । सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने ....

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा ....

सूर्य चिन्ह सबै नेपालीको साझा चिन्ह : उम्मेदवार कैलाश ढुङ्गेल

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछाप प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले एमालेलाई किन भोट हाल्नुपर्छ भन्ने कुरा मतदातालाई भनिरहनु नपर्ने बताउनुभएको छ । एमालेले शनिबार दोरम्बा शैलुङ ....

ललितपुर–३ बाट रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्की नेपाल मेडिकल काउन्सिलको ....

म एमाले होइन, तर एमालेले जित्नुपर्छ : डा. मथुरा श्रेष्ठ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिएका छन् । चुनावी प्रचारप्रसार तथा मतदातासँगको ....

कांग्रेसको घोषणा : डिजिटलाइजेशन नीति सहित साढे १२ लाखलाई रोजगारी

काठमाडौँ । समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । ‘संविधानको रक्षा, स्थायित्व ....

आयोगले लगाम लगाउन खोजेपछि शीर्ष नेताविरुद्ध ‘नो नट अगेन’ अभियान झनै आक्रामक

काठमाडौं । ‘कतिलाई जेल हाल्ने हो, हाले हुन्छ । हामीलाई यस्तो लोकतन्त्र स्वीकार छैन, जुन लोकतन्त्रले विरोध सुन्न, हेर्न र स्वीकार गर्न सक्दैन ।’ ‘रविन इज रवीन्द्र’ नामक ट्विटर अकाउन्टबाट ....

रुपन्देही–२ मा गठबन्धनको थापालाई समर्थन, जो आएपनि फरक पर्दैन : एमाले

बुटवल । रुपन्देही–२ मा सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई आधिकारिक उम्मेदवार तय गरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रुपमा गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका ....