समाचार

राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई मुख्यमन्त्री पाण्डेको निर्देशन

दोलखा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकहरुको समस्याको विषयमा चिन्तित बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला समन्वय समिति दोलखाले ....

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राखिने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छाप्ने भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ प्रकार र प्रदेशतर्फ ३ ....

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले ....

माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने, महासचिवमा देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने भएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव ....

राष्ट्रपति फिर्ता पठाइएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव ....

चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा हुने बताएका छन् । बिहीबार संघीय संसद भवन ....

नागरिकता विधेयकमा राजनीति नगर्न एमालेलाई वर्षमान पुनको सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्षी एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् । नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट ....

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ प्रस्ताव: प्रदेशसभा खारेज

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचन भाग नलिने भएको छ । हालै बसेको सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै ....

आफ्नै सरकार ढाल्ने माधव, प्रचण्डलाई जनताले निर्वाचनबाट जवाफ दिनुपर्छ : नेम्वाङ

सन्धिखर्क । नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको आयोजनामा सोमबार जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास ....

एमालेको भ्रातृ संगठन युवा संघले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थाल्यो

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालेको छ। करिब ७५ दिनदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएर महामारीको चिन्ता बढिरहका बेला ....

ओएनएफ जापान गुम्माको अध्यक्षमा मियाँ, अखिल क्रान्तिकारी पूर्व केन्द्रीय सदस्य अधिकारी एमाले प्रवेश

जापान । प्रवासी नेपाली मञ्च जापान (ओएनएफ)क्षेत्रीय कमिटी गुम्माको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली मञ्च जापान गुम्मा क्षेत्रको पहिलो अधिवेशन आइतवार सम्पन्न भएको हो ....

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक संसदमा फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छिन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको हो । विज्ञप्तिमा ....

नेपाल तामाङ समाज जापानले समर वीबेक्यू कार्यक्रम गर्ने

टोकियो । नेपाल तामाङ समाज जापानले सेप्टेम्वर ११ तारिख टोकियोमा समर विबेक्यू कार्यक्रम गर्ने भएको छ । गर्मी मौसम संगै आपसी सदभाब, भाईचारा अनि एकताको लागि NPO法人 नेपाल तामाङ समाज ....

मधेस सरकारको मुख्यमन्त्रीसहित ‘जम्बो टोली’को यूरोप भ्रमण रद्द

धनुषा : मुख्यमन्त्रीसहित मधेस प्रदेशका जम्बो हाइप्रोफाइल टोलीको यूरोप भ्रमण रोकिएको छ । संघीय सरकारको मन्त्रिपरिषदले निर्णय नदिएपछि भ्रमण रोकिएको प्रदेश अर्थमन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ....

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलो नगर्नुपथ्र्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने विश्वास व्यक्त गरेका छन्। पाँच दिने जापान भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा ....