नोभेम्बर ६ तारिख पत्रकार महासंघ जापान शाखाको पाँचौ अधिवेशन हुने
जापान । नेपाल पत्रकार महासंघ जापानको शाखाको पाँचौ अधिवेशन आगामी नोभेम्बर ६ तारिख गर्ने निर्णय गरेको छ । आईतबार टोकियोमा बसेको बैठकले आगामी नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय ....
