समाचार

एनआरएनए एसिया प्यासिफिकको उपसंयोजकमा जापानबाट दिपक कँडेलको उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । कँडेल एनआरएनए जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई ....

टोकियोमा ‘नो कोशी कविता वाचन’ कार्यक्रम सम्पन्न

जापान : टोकियोको ओकुबुमा नो कोशी कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश न. १ पुन: नामाङकन संयुक्त संघर्श तदर्थ समिति जापानको संयोजक सन्जिब राइको अध्यक्षतामा सम्पन्न भएको हो ....

डा. बद्री केसीले अक्टोवर ४ तारिख एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने

जापान । गैरआवासीय नेपाली संघ एनआरएनएका बर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि पुनः उम्मेदवारी घोषणा गर्ने भएका छन् । केसीले ४ अक्टोवर, बुधवारका दिन भरर्चुल माध्यमद्धारा आफ्नो ....

एनआरएनए आईसीसीको युवा संयोजकमा सुपेन्द्र घिसिङको उम्मेदवारी

जापान । एनआरएनए आईसीसी युवा संयोजक पदमा जापानबाट युवा ब्यवसायी सुपेन्द्र घिसिंगले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। नेपालको काभ्रेपलाञ्चोकमा ....

प्यानल बनाए उम्मेदवारी खारेजी गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अधिवेशनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको प्रथम बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सबैलाई ....

जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन् । नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो ....

राष्ट्रिय फुटबल टिमका फुटबलर विमल घर्ती वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले लगनगाँठो कसेका छन् । उनले प्रेमिका लिना प्रधानसँग आइतबार भद्रकाली मन्दिरमा विवाह गरेका हुन् । लिना माल्दिभ्समा होटल व्यवस्थापनको काम ....

जापानबाट सुपेन्द्र घिसिङको एनआरएनए आइसीसीको युवा संयोजकमा उम्मेदवारी

जापान । एनआरएनए आईसीसी युवा संयोजक पदमा जापानबाट युवा ब्यवसायी सुपेन्द्र घिसिंगले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। नेपालको काभ्रेपलाञ्चोकमा ....

समाजसेवी दिपक केसीद्धारा एनआरएनए एसिया प्यासिफिक उप-संयोजकमा उम्मेद्वारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा आगामी कार्यकाल (२०२३-०२५)को लागि युवा ब्यवसायी, समाजसेवी दिपक केसीले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ। एनआरएनए एसिया प्यासिफिक उप-संयोजक (डीआरसी) ....

नयाँ पुस्तालाई संगठित गर्न एनआरएनएमा होमिएको हुँ : सुमन कार्की (अन्तरवार्ता)

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट युवा ब्यवसायी कार्कीद्वारा उम्मेदवारी दर्ता गर्नुभएको छ। जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकालकाे सदस्यमा जापानबाट युवा ब्यवसायी सुमन ....

शुद्धीकरणमा निष्पक्ष नभए पछि चौतारीले लगायो पत्रकार महासंघ रामेछापको कार्यालयमा ताला

रामेछाप । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभए पछि प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा ताला लगाएको छ । शनिबार प्रेस चौतारीले ....

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको टोली जापान प्रस्थान

काठमाडौं । नेकपा(एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको ३ सदस्यीय टोली जापान प्रस्थान गरेको छ । शुक्रवार साँझ नेपाल एयरलाईन्सको विमानबाट प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी जापानको कार्यक्रमको ....

एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव आएको छ । बिहीबारदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गरेर जान उपयुक्त हुने प्रस्ताव आएको हो ....

जनसम्पर्क समिति जापान विवाद : ५ जनालाई कारबाहीको सिफारिस

टोकियो । जापानमा बसेर नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको लेटर प्याट प्रयोग गरी अवान्छित गतिविधि गरेको भन्दै नेपाली जनसम्पर्क समिति जापानले ५ जनालाई कारबाही गरेको छ । ....

आईसीसी क्रिकेट: यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ ....