कोभिडका कारण चीनद्वारा उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित
काठमाडौँ । चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो ....
