कोरोना खोप उत्पादन दोब्बर बनाउन : संयुक्त राष्ट्रसंघ प्रमुख एन्टोनियो गुटेरस
काठमाडौं । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताएका छन्। पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर ....
