समाचार

सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही:प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा ....

एनआरएनए जापानको अध्यक्षमा यस कारण मेरो उम्मेद्धारी : पौडेल (मेरो प्रतिवद्धता )

आदरणीय जापानवासी सम्पूर्ण नेपाली दिदी/बहिनी तथा दाजुभाईहरुमा हार्दिक नमन ! बिगत लामो समयदेखि गैरआवासीय नेपाली संघ(एनआरएनए )जापानमा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहेको कुरा यहाँ हरुलाई अवगतनै छ । ....

नेपालको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न सरकारले केही गरेन भन्नु मूर्खता भएको टिप्पणी गरेका छन् । एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा ....

आधा दर्जन बढी कलाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरले आधा दर्जन भन्दा बढी कलाकर्मी संक्रमित भएका छन् । कोरोनाका कारण दैनिक ९ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ ....

नेपाल सुपर लिग : काठमाडौंले जित्यो उपाधिसँगै नगद ३५ लाख

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो ....

११ देशमा राजदूत नियुक्तिको सिफारिस

काठमाडौँ — परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।शुक्रबार ....

अक्सिजनमा कोटा प्रणाली हट्यो

काठमाडौँ — उपप्रधानमन्त्रीले नेतृत्व गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अस्पतालमा अक्सिजन व्यवस्थापन गर्न नसकेपछि त्यसको जिम्मेवारी पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पाएको छ । अस्पतालका लागि लागू गरिएको अक्सिजनको ....

सहमतिबिना संसदीय दलको नेता चयन गर्न मिल्दैन : उपेन्द्र-बाबुराम पक्ष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको छ । शनिबार पार्टी कार्यालय बबरमहलमा बसेको उक्त पक्षको बैठकले ....

खाडी मुलुकबाट नेपाली श्रमिकले पठाए ५ सय ६० थान अक्सिजन सिलिन्डर

काठमाडौं ।वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्।पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका ....

काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ। उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी ....

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

काठमाडौं ।केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन्।महामारीबाट दैनिक सयभन्दा ....

घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैलाई पनि घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सूचना जारी गर्दै  सर्वसाधारणलाई आफूसंँग भएका सिलिण्डर नजीकैका ....

नेपालमा थप ८०४६ मा कोरोना संक्रमण, ५४५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८०४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८०४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको ....

कोभिडविरुद्ध लड्न सात अस्पतालसँग काठमाडौँ महानगरको सहयोग सम्झौता

काठमाडौँ । कोभिड संक्रमणविरुद्ध लड्न काठमाडौँ महानगरपालिकाले एकैदिन ७ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । यसअघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान ....

नेपाललाई आपतकालीन सहयोग आवश्यकः महानिर्देशक टेड्रोस

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससल कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेकोे बताएका छन् । शुक्रवार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डा. गेहब्रेयससले भारत ....