समाचार

प्रधानमन्त्रीद्वारा धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । ६ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि शनिबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । ....

भूकम्पको छ वर्षमा बन्यो धरहरा, आज उद्घाटन

छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति ....

अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन,सकेसम्म सुरक्षित रहने कोसिस गरौं

डा. अनुप बास्तोला । यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म ....

एनआरएनए जापानको अधिवेशन जुलाईमा हुने, सदस्य बन्ने समयसिमा ५ दिन थपियो

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्ले एनआरएनएको सदस्य बन्ने समयसिमा ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले सदस्य बन्न अपिल गर्दै समय ....

वर्षापछि खुलेको काठमाडौं उपत्यका(फोटोफिचर)

मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका । केही हप्तादेखि उपत्यकामा वायु प्रदुषण भएको थियो । तस्वीरः रोशन सापकोटा/रासस ....

जापानमा तेस्रो पटक आपतकाल घोषणा, अप्रिल २५ देखी में ११ तारिखसम्म लागू हुने

टोकियो । कोभिड -१९ संक्रमण नियन्त्रण गर्न भन्दै जापानमा तेस्रो पटक आपतकालीन अवस्था घोषणा गरेको छ । जापानको राजधानी टोकियो सहित प्रमुख चार प्रान्तमा प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार आपतकाल घोषणा ....

माधव नेपाल पक्षका नेतालाई हटाएर ओलीद्वारा स्थायी कमिटी गठन

काठमाडौं । सत्तारुढ नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई ....

उपत्यकामा ९४० सहित २,५५९ मा कोरोना पुष्टि,४१० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ४४९ ....

धरहराको सौन्दर्य……….

काठमाडौँ । नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं २०७२ वैशाख १२ गतेको ....

ओलीले दम्भको वायुपङ्खी घोडा चढिसकेकाले पार्टी एकताको सम्भावना क्षीण हुँदैछ :नेता नेपाल

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । शुक्रबार नेकपा एमाले पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा जनकपुरधाममा आयोजित ....

वामदेवले ओलीलाई सहयोग नगर्ने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न गरेको प्रस्ताव अस्वीकार गरेका छन् । बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले ....

पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह

नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको ....

प्रधानमन्त्री ओलीविरुद्ध माधव नेपाल पक्षद्वारा सर्वोच्चमा रिट दर्ता, सम्भावित कारबाही रोक्न

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र ....

रिक्त राष्ट्रिय सभा सदस्यको एक सिटमा जेठ ६ गते उपनिर्वाचन घोषणा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भई नेकपा एमाले प्रवेश गर्दा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य सिटमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको ....

चिसापानीको समावेशी सहकारी संस्थाको ११औँ स्थापना दिवस सम्पन्न

रामेछाप संवाददाता । रामेछाप जिल्लाकाे मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीमा रहेको समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ स्थापना दिवस सम्पन्न भएको छ । चिसापानीमा वैशाख ७गते मंगलबार ....