समाचार

जापानवासी नेपालीलाई दूतावासको अपिल : वारेशनामा बाहेक सबै कार्य हुलाक मार्फत्‌ गर्नु

टोकियो । जापानमा पछिल्लो समय नयाँ कोभिड १९ संक्रमण तिव्र रुपमा फैलिएपछि सचेत रहन जापानवासी नेपालीलाई दूतावासले अपिल गरेको छ । बुधवार एक सूचना जारी गर्दै नेपाली राजदूतावास जापानले नेपालीहरुलाई ....

ओली र नेता नेपाल बीच होटल मेरियटमा निर्णायक वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार ओली र नेता नेपालबीच होटल मेरियटमा भेटवार्ता भएको हो । बुधबार ....

ओसाका प्रान्तले औपचारिक रूपमा केन्द्र सरकारलाई आपतकाल घोषणा गर्न माग

जापान । ओसाका प्रान्तले औपचारिक रूपमा केन्द्र सरकारलाई आपतकाल घोषणा गर्न माग गरेको छ । प्रान्तको लागि आपतकालिन अवस्थाको घोषणा गर्ने निर्णय गर्दै ओसाका सरकारले कोभिड-१९ संक्रमणको दवावसँग जुध्न संशोधित ....

ओलीलाई पार्टी एकता जोगाउन बालुवाटार पुगेर योगेश भट्टराईको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेका छन् । भट्टराईसहित २७ सांसदलाई ओलीले ....

कोरोना संक्रमण रोक्न जापानले तेस्रो पटक आपतकाल घोषणा गर्ने

टोकियो । कोरोना भाइरस संक्रमणलाइ रोक्न जापानले तेस्रो पटक आपतकाल घोषणा गर्ने भएको छ । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले अप्रिल २० तारिख मंगलबार रात राजधानी टोकियो, ओसाका, ह्योगो लगायत प्रिफेक्चरमा ....

ठडियो धरहरा(फोटोफिचर)

काठमाडौं । धरहरा पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्ने भएपछि दिनरात कामदारहरु निर्माणमा जुटेका छन् । राष्ट्रिय पुनःनिर्माण ....

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको ....

नक्कली पीसीआर रिपोर्टको आशंकामा विमानस्थलबाट १२२ यात्रु फिर्ता

काठमाडौं । नक्कली पीसीआर रिपोर्टको आशंकामा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले फर्काइदिएको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट ....

नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र एकसाता लकडाउन

काठमाडौं । कोरोना भाइरसबाट संक्रमितको संख्या दिनदिनै बढेपछि बाँकेको नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार मध्यरातदेखि वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको हो । ....

नक्कली पीसीआर रिपोर्ट बनाउने सुरिया हेल्थ ल्याबका संचालकसहित आठ जना पक्राउ

काठमाडौँ । पीसीआर परीक्षण नै नगरी नेगेटिभ विवरण उल्लेख गरेर स्वास्थ्य रिपोर्ट बनाएको आरोपमा काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंहसहित आठ जना पक्राउ परेका छन् । नेगेटिभ नतिजा ....

रुसी खोप ‘स्पुतनिक भी’ ले नेपालमा पायो आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र ....

लुम्बिनीका चार सदस्यलाई जसपाले सोध्यो स्पष्टीकरण, पत्र बुझ्न मन्त्रीहरुद्धारा अस्वीकार

बुटवल । पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई जनता समाजवादी पार्टी संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । सरकारविरुद्ध अविश्वास ....

विदेश जाने आफन्तको बिदाइ : अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह

काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थल क्षेत्रमा विदेश जाने आफन्तको बिदाइ कार्यक्रम निरुत्साहित गरेको भन्दै अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएको ....

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अझै भएन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन फिर्ता नलिई बुधबारसम्मलाई स्थगित भएको छ । बैठकको कार्यसूचीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने रहे पनि यसबारे निर्णय ....

कोरोना नियन्त्रणका लागि जारी गरिएका आदेश प्रभावकारी कार्यान्वयन गर्ने उपत्यकाका सिडियोहरुको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका ....