टोकियो लगाएत ४ प्रान्तमा तेस्रो पटक आपतकाल, शुक्रवार औपचारिक घोषणा हुने
जापान । टोकियो लगाएत ४ प्रान्तमा तेस्रो पटक आपतकाल घोषणा हुने भएको छ । जापानमा कोरोना संक्रमण बढ्दै गएपछि जापानले तेश्रो पटक देशका बिभिन्न ठाउँमा आपतकाल लगाउने निर्णयमा पुगेको हो ....
