समाचार

माओवादीले टुंग्यायो ३७३ केन्द्रीय सदस्य, गठबन्धन भन्दाभन्दै चुनाव चिह्न बिर्सने चिन्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको ....

मधेस प्रदेशका एक सांसदसहित दुई जनालाई जसपाबाट निष्कासन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश ....

तामाङ समाज जापानको अध्यक्षमा कर्साङ तामाङ र महासचिवमा तेज थिङ चयन

टोकियो । नेपाल तामाङ समाज जापानको ८औं अधिबेशन सम्पन्न भएको छ । जापानको राजधानी टोकियोमा जुलाई ३ तारिख आईतवार सम्पन्न भएको अधिबेशनले अध्यक्षमा कर्साङ तामाङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमति ....

लहानका मेयर चौधरीद्वारा अस्पताल बिरामीलाई फलफूल वितरण

महेश सिंह सिरहा । लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका सयौं बिरामीहरुलाई लहानका मेयर महेश प्रसाद चौधरीले बिरामीहरुलाई पौष्टिक आहारको लागी रोगबाट बच्न बिरामीहरुलाई फलफूल र हर्लिस ....

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी उम्मेदवारी दिने तयारी गरेकी छन् । उनले आफू अब हुने संघीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट ....

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले बनायो समानान्तर समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेको छ । शनिबार असन्तुष्ट पक्षले आयोजना गरेको भेलाले पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय राष्ट्रिय सम्मेलन ....

जसपा सहमतिमै फुट्ने, आ–आफ्नो बाटो लाग्न उपेन्द्र-बाबुराम राजी

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपा का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किएकै बेला दुई नेता आ–आफ्नो बाटो लाग्न राजी भएका छन् । ....

नेपालका लागि भारतीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति ....

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार ....

किसानलाई मल समयमा उपलब्ध गराउन राष्ट्रिय कृषक समुहद्वारा ज्ञापन पत्र

महेश सिंह, लहान : सिरहाको लहान नगरपालिका ग्रामीण चौक स्थित रहेको ईलाका प्रशासन कार्यालय प्रमुखलाई राष्ट्रिय कृषक समुह महासंघ नेपालले किसानहरुलाई समयमा सहुलियत र सहज रुपमा मल ,खाद बिउ,समयमै उपलब्ध ....

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन, नवनियुक्त मन्त्रीहरुको सपथ आज हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार देउवाले चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन गरेका छन् । नेपालको संविधानको धारा ७६ ....

गण्डकी प्रदेश भलिबल संघको अध्यक्षमा नविन गुरुङ निर्विरोध निर्वाचित

पोखरा । गण्डकी प्रदेश भलिबल संघको अध्यक्षमा नविन गुरुङ र महासचिवमा टहल सिंह थापा मगर निर्विरोध निर्वाचित भएका छन् । पोखरामा शुक्रबार सम्पन्न चौथो अधिवेशनले अध्यक्ष नविन र महासचिव टहल ....

मन्त्रीबाट नहटाउन प्रधानमन्त्रीमाथि दवाव, पार्टीको निर्णय मन्त्रीले नमान्नु सारै लज्जा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आफूहरुलाई नहटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग दवाव बढाएका छन् । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि आफ्नो पद थमौती गर्न प्रधानमन्त्री देउवामाथि प्रेसर बढाएका ....

वर्षाका कारण पोखरामा सडकसँगै घर भासियो, आवात-जावत गर्न समस्या

पोखरा । अविरल वर्षाका कारण पोखरामा सडकसहितै घर पनि भासिएको छ । पोखरा महानगरपालिका ४ को फिर्केमा पोखरा( ५ जोडने सडक भासिएको हो। सडक वारिपारि नै भासिएकाले आवात-जावत गर्न समस्या ....

कमेडियन विक्कीले ल्याए भद्दा शो, रोष्टको बहानामा डबल मिनिङ हाबी

काठमाडौँ । कमेडी च्याम्पियन-२ का फस्ट रनर अप विक्की अग्रवालले आफ्नो थेगो 'आम्मा कस्सम याँ दुख्छ' को घोषणा गर्दा उनले प्रतियोगितामा जुन गुणस्तरको कार्यक्रम ल्याउने आशा गरिएको थियो त्यो पहिलो ....