पुष्पलालको ४४ औँ स्मृति दिवस : समृद्ध नेपाल बनाई छाड्ने – ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल बनाई छाड्ने बताएका छन् । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ....
