समाचार

जापानमा निर्वाचनको मतदान जारी, आर्थिक नतिजालाई सम्बोधन

जापान : बढ्दो मूल्य र राष्ट्रिय सुरक्षालाई लिएर बहसले हावी भएको अभियानपछि जापानका मतदाताहरू माथिल्लो सदनका प्रतिनिधिहरू छान्न मतदानमा जुटेका छन् । सदनका आधा सिटमा मात्रै प्रतिस्पर्धा भइरहेको छ, जुन ....

श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा, सभामुखलाई अगडी सार्ने

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष उनको सरकारी आवासबाट भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिघेंको आह्वानमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागिएको छ । राष्ट्रपतिको सरकारी आवासमा आज प्रदर्शनकारी ....

मावोवादी केन्द्रमा भएको अन्तरघातका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । नेकपा मावोवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातकाबारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समितिको बैठकले स्थानीय तह ....

प्रचण्डलाई ओलीको प्रश्न–के पाएर जनयुद्ध छाडियो ? हतियार किन उठाइएको थियो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पुर्याउँनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताएका छन् । शान्ति प्रक्रियामा आइसकेपछि ....

शिन्जो आबे हत्या : जसले जापानलाई सदाको लागि परिवर्तन गर्न सक्छ

बीबीसी । शिन्जो आबेको गोलीबारीको आज (शुक्रबार) बिहान समाचार बाहिर आएदेखि, साथीहरू र सम्पर्कबाट सन्देशहरू आइरहेका छन्, सबैले एउटै प्रश्न सोधिरहेका छन् – यस्तो जापानमा कसरी हुन सक्छ ? म ....

प्रदेश १ को नामबारे सर्वदलीय बैठक : कुनै निष्कर्षमा पुग्न सकेन

विराटनगर : प्रदेशको नामकरणमा सहमति जुटाउन भन्दै शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेन । अर्को बैठकमा छलफल गर्ने भन्दै शुक्रबारको बैठक टुङ्गिएको छ । ....

नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो । यसअघि संसदमा पारितको चरणमा ....

गोली प्रहारबाट गम्भीर घाईते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

टोकियो । चुनावी सभामा गोली प्रहारबाट गम्भीर घाईते जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको उपचारको क्रममा निधन भएको छ । गोली लागेर स्वास्थ्य अवस्था गम्भीर रहेको आबेको निधन भएको हो । जुलाई ....

माओवादी केन्द्रको स्थायी कमिटी र पोलिटब्युरो गठन, पदाधिकारी छनोट थाति राखियो

काठमाडौं । स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । माओवादीले स्थायी कमिटी ४१ जनाको गठन गरेको छ । यस्तै पोलिटब्युरो १५६ ....

लुम्बिनी प्रदेश सरकारको ऐन : प्रदेश प्रहरीको नेतृत्व एआईजीले गर्ने

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले गर्ने गरी प्रदेश प्रहरी ऐन ल्याएको छ । १५ असारमा प्रदेशसभाबाट पारित उक्त ऐनले प्रहरी नायव महानिरीक्षक ....

स्थानीय तहको निर्वाचनले एमाले मुलुकको ठूलो शक्ति भएको पोखरेलको दाबी

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनले एमाले मुलुकको ठूलो शक्ति भएको पुष्टि गरेको दाबी गरेका छन् । एमालेलाई सिध्याउने उद्देश्यले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका ....

अर्थमन्त्री जनार्दन शर्माद्धारा पदबाट राजीनामा, यसरी हुँदैछ छानबिन

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश र व्यापारिक स्वार्थमा करको दर हेरफेरको विषयमा सत्य तथ्य छानविन गर्न संसदीय समिति गठन ....

संघीय र प्रदेशसभाको निर्वाचन मंसिर २ गते गर्न आयोगको सरकारसमक्ष प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारसमक्ष प्रस्ताव गरेको छ । बुधबार निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी प्रतिनिधिसभा र ....

प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रको प्रथम अधिवेशन जुलाई १० मा हुने

जापान । प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रको प्रथम अधिवेशन जुलाई १० मा हुने भएको छ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि अन्तरगत तोहोकु क्षेत्रको ....

३० कात्तिकमै चुनाव गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ । कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार ....