समाचार

कांग्रेसले दम्भ र माओवादीले अहंकार देखायो : एकीकृत समाजवादी

काठमाडौं । स्थानीय चुनावको समीक्षा गर्न बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा नेपाली कांग्रेसले दम्भ र माओवादी केन्द्रले अहंकार देखाएको रिपोर्टिङ भएको छ । मंगलबारदेखि सुरु भएको स्थानीय कमिटीको बैठकमा ७ ....

मेयर साहले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन साहले हिमालय टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार दिउँसो १ः०० बजे टेकुस्थित वातावरण विभाग पुगेका टेलिभिजनका ....

फेमिली मार्टमा काम गर्ने एक नेपाली युवा जापान प्रहरीबाट सम्मानित

निकेश श्रेष्ठ, जापान । जापानको मिए केनको चु स्थित एक फेमिली मार्टमा काम गर्ने एक नेपाली युवा जापान प्रहरीबाट सम्मानित भएका छन् । ५ वर्षदेखि जापानको फेमिली मार्टमा तेन्चो म्यानेजर ....

वाम एकताका लागि भुसालका पाँच सूत्र : गल्ती स्वीकार गरि माफी सप्ताह आयोजना गरौं

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुका सामुन्ने एकता वा सत्यानास बाहेक अरु विकल्प नरहेको भन्दै वामपन्थी एकताका लागि पाँचवटा उपाय अघि सारेका छन् । भुसालनिकट युवाहरूको समूहले ....

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला प्रकरणको छानबिन गर्न समिति गठन

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको छ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला प्रकरणमा छानबिन ....

जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको ६औँ अधिवेशन सम्पन्न : सभापतिमा मोहनसिंह

जापान । नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको सभापतिमा मोहनसिंह मडै निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न ६औँ अधिवेशनबाट सभापतिमा मडैसहित १५ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । ....

किसानलाई रासायनिक मल उपलब्ध गराउन प्रतिनिधिसभामा विशेष प्रस्ताव पारित

काठमाडौं । रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिँदै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेस गरेको ....

नेफिन जापानले २८औं विश्व आदिवासी दिवस अगस्ट १४ तारिख टोक्योमा मनाउने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले २८औं विश्व आदिवासी दिवस २०२२ भव्य रुपमा मनाउने भएको छ । विश्व आदिवासी दिवस हरेक बर्षको ९ अगस्टका दिन विश्वभर धुमधामका साथ ....

एनआरएनए एशिया प्यासिफिक उप-संयोजक ददिवल खड्कालाई जापानमा सम्मान

टोकियो । ग्लोबल मल्टीमिडिया प्रा.लीले संचलन गरेको मातृ सन्देश डट कमले एनआरएनए एशिया प्यासिफिक उप-संयोजक निर्वाचित ददिवल खड्कालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टोकियोमा जुन १२ तारिख आइतबार भेंटघाट ....

नेपाल डिजिटल रुपान्तरणको संघारमा : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै ....

मधेस प्रदेशको नमुना स्कुल अफ स्कोलर्स : सिरहामा शिक्षाको हब बन्दै

महेश सिंह, लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित बिगत १ वर्ष अगाडि संचालनमा आएको स्कुल अफ स्कोलर्सको उद्घाटन सम्पन्न भएको छ्। शुक्रबारबार भब्य रूपमा कार्यक्रम सम्पन्न भएको ....

चुनाव असहयोग गरेको भन्दै काङ्ग्रेस कार्यकर्ताद्वारा जसपाका कार्यकर्ता माथी कुटपिट

महेश सिंह, लहान । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा स्थानीय तहको निर्वाचनमा आफू पक्षको पार्टीलाई सहयोग नगरेको भन्दै काङ्ग्रेसका केहि गलत कार्यकर्ताहरुले जसपाका कार्यकर्तामा माथी निर्घात कुटपिट गरेको ....

नेपालको सुरक्षा निकायका अधिकारीसँगको जापानी राजदूत यूताकाको भेटवार्तामा तिव्र

काठमाडौं । नेपालका लागि जापानी राजदूत किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ । भेटमा सशस्त्र प्रहरी बल ....

ककनीको त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई ८ घण्टापछि उद्धार

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा ....

प्रदेशको समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका ....