सर्वाेच्चको फैसला विवादास्पदः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार राति सामाजिक संजाल फेसबुकमार्फत प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ....
