प्रदेश एकका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश
काठमाडौँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको बैठकमा सभामुखले समय दिएपछि अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव ....
