कांग्रेसले संसदीय प्रक्रिया सुरु भएपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने
काठमाडौं । नेपाली कांग्रेसको संसद सुरु भएपछिमात्र सत्ता समीकरणको सम्बन्धमा निर्णय लिने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले संसदीय प्रक्रिया सुरु भएपछि ....
