समाचार

सिनेटद्वारा ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ जारी राख्नुपर्ने पक्षमा मतदान

अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ । सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए ....

कोरोना संक्रमणबाट विश्वमा २३ लाख ४९ हजार भन्दाबढीको मृत्यु

विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ६९ हजार भन्दाबढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमितको संख्या १० करोड ७३ लाख ७८ हजार ८ सय ८० पुगेको छ। यस्तै, ....

‘तिम्रो आकर्षणले’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौं । तिम्रो आकर्षणले बोलको गीत सार्वजनिक भएको छ ।चर्चित गायिका मेलिना राई र नारायण थापाको स्वरमा तयार भएको तिम्रो आकर्षणले बोलको गीत बेस्ट म्यूज़िक नेपाल यूट्यूब च्यानलबाट सार्वजनिक भएको ....

यसरी हटायो सेनाले मनाङका सडक तथा विद्यालयमा परेको हिउँ(फोटोफिचर)

काठमाडौं । मनाङमा परेको हिमपातका कारण अवरुद्ध भएको सडक, बाटो तथा विद्यालयको प्रांगणको हिउँ नेपाली सेनाले हटाएको छ । मनाङ जिल्लास्थित नेपाली सेनाको रणदल गुल्मले अन्य सुरक्षा निकायहरुसँगको सहकार्यमा यही ....

निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन ....

लगातार उकालो लाग्दै आएको नेप्से मंगलबार २९ अङ्कले घट्यो

काठमाडौं । लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से मंगलबार २९.०१ ले ओरालो लागेर दुई हजार ५३२.४६ ....

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउने तयारी, सोनाम ल्होसारमा सार्वजनिक बिदा

सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ....

बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चमा ....

नेपालमा थप १६० मा कोरोना पुष्टि, दुईको मृत्यु,१६५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....

संसद पुनःस्थापना नभए त्यसलाई सहज रूपमा नलिने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्ने चेतावनी दिएका छन् । मंगलबार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ....

प्रधानमन्त्रीद्वारा पार्टी विवादबारे नभइ निर्वाचन तयारीबारे आयोग पदाधिकारीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर निर्वाचनको तयारीकाबारेमा जानकारी लिएका छन् । मंगलबार आयोग पुगेर प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीकाबारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले प्रमुख आयुक्त दिनेशकुमार ....

१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले ....

हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त ....

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी ....

भागरथीका हत्यारा छिट्टै पक्राउ पर्छन्ः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न छिट्टै पक्राउ पर्ने बताएका छन् । मंगलबार बिहान नेविसंघको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको ....