नेपालमा थप ८१ मा कोरोना पुष्टि,पाँचको मृत्यु, १११ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....
