समाचार

आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी र सम्धीको पार्टी होइनः प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई भगौडाको संज्ञा दिँदै पार्टी छोडेर हिँडेकाको कुरा नसुन्न आग्रह गरेका छन् । शुक्रबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ....

‘फर्क राजा’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । पछिल्लो समय सडकमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै विभिन्न आन्दोलन भइरहेका बेला राजतन्त्रको माग गरिएको ‘फर्क राजा फर्क’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन खड्काको शब्द तथा संगीत ....

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधान र विरोधपत्र

काठमााडैं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपको प्रचण्ड–नेपाल समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा गठित केन्द्रीय संघर्ष समितिले शुक्रबार ७७ वटै ....

संविधानमा हुँदै नभएको अधिकार सर्वोच्चले प्रयोग गरे संविधान कागजको खोस्टो हुन्छः नारायणकाजी

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई सर्वोच्चले सच्याउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा श्रेष्ठले आफ्नो पद ....

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा, नौ स्थानमा ट्याङ्की निर्माण

काठमाडौँ। काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा ....

विश्वकै सबैभन्दा धनी बन्न सफल व्यक्तिका ६ वटा रहस्य

जस्टिन रोल्याट बीबीसी न्यूज । अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी ....

अर्को बैंकको एटिएम प्रयोग गर्नुहुन्छ ? अब लाग्छ शुल्क

के तपाईले सहजरुपमा आवश्यक पैसा निकाल्नका लागि एटिएम प्रयोग गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्छ । यो समयको माग र आवश्यकता दुवै हो । एटिएम दैनिक जीवनसँग नै जोडिएको छभन्दा फरक ....

ट्रम्पलाई तत्काल राष्ट्रपतिबाट हटाउन माग

अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन् । अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन् ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वमा १४ हजार २ सय भन्दा बढी संक्रमितको मृत्युसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको ....

बेलायती अस्पतालमा शैया अभाव हुनसक्ने चिकित्सकको चेतावनी

कोरोनाभाइरस सङ्क्रमणका घटनामा बृद्धि भएको कारण बिहीबार इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शैया व्यवस्थानमा कठिनाई भएको बताएका छन् । स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई ....

लघुकथा: कुलपुजा

प्रभादेवी पौडेल । -“राजु ! हामी त भोली सबै गाउॅ जाने हो बाबाले भन्नु भएको।” -“किन नी समिर?” -“पर्सी कुलपुजा छ रे काका ठुलो बाबा सबै आउने रे क्या मज्जा ....

तोकियो जनकपुर-जयनगर रेलसेवाको भाडा : जनरल बोगी ७० र एसी बोगीको तीन सय रुपैयाँ

धनुषा । दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ । शुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका ....

चिसोबाट बर्दिबासको मुसहर बस्तीमा एकै परिवारका तीन जनाको मृत्यु

जलेश्वर । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा ....

जापानमा बिहिबार एकैदिन ७,५७० जनामा कोरोना संक्रमण पुष्टि,६५ जनाको मृत्यु

टोकियो । जापानमा आज थप ७,५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जनवरी ७ तारिख बिहिबार राति १० बजेसम्म एकैदिन जापानभर ७,५७० जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख ....

एनआरएनए जापानको पहलमा छात्रवृत्ति पाउने नेपाली विद्यार्थीको नाम सार्वजनिक

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको संयोजनमा आईएचएनओ (IHNO) ले दिँदै आएको छात्रवृत्तिको लागि परेको आवेदन मध्येबाट छनौट हुन सफल विद्यार्थीहरुको नाम सार्वजनिक गरिएको छ । एनआरएनए जापानका प्रवक्ता ....