समाचार

उत्तर कोरियाले परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने

उत्तर कोरियाली नेता किम जङ उनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भन्दै अमेरिकामा जो राष्ट्रपति बने पनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको बताएका छन् । उनको ....

प्रचण्डले कू गर्न खोज्दा ओलीले जोगाउनुभयोः मन्त्री थापा

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कू गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देशलाई बचाएको बताएका छन् । शनिबार ....

संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्दैनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन् । संसद् ....

कतारको छिमेक सम्बन्धमा नयाँ फड्को, कतारी अमिरमाथि जनताको अपार समर्थन

दुबई । साढे तीन वर्षअघि कतारी नागरिकहरु बिहान उठ्दा छिमेकी मुलुकहरुले कतारमाथि अनायास नाकाबन्दी लगाएको थाहा पाएर आश्चर्यचकित भएका थिए, र यसै साता फेरि उलटफेर भयो । त्यो नाकाबन्दी फेरि ....

लघुकथा: भुल

प्रभादेवी पौडेल । भाजुरत्न र मिठालाल सानै देखि निक्कै मिल्ने साथी थिए। उनीहरु संगै पढ्ने संगै खेल्ने र साथसाथै ठुलो भएपछि पनि एकै प्रकारको ब्यबसाय गरेका थिए। भाजुरत्नका बा बिरामी ....

एकता राष्ट्रिय अभियानमा जुट्न वामदेव गौतमको अपील

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान अपिल आदरणीय कमरेडहरु, आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । योसंकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको ....

विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४० लाख नाघ्यो

विश्वमा ६ करोड ४० लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४० लाख ८ हजार ....

पशुपतिनाथलाई चिसोबाट जोगाउन धनुर्मास पूजा

काठमाडौं । पशुपतिनाथलाई चिसोबाट जोगाउन आज २४ घण्टा नै मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका ....

सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतमा झर्ने आइएमएफको प्रक्षेपण

कोभिड १९ को सङकटले ग्रस्त एक वर्षको महत्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले शुक्रबार चीनको लागि २०२१ को आर्थिक वृद्धि प्रक्षेपण ७.९ प्रतिशतमा घटाएको छ । आईएमएफले ....

कालिमाटी तरकारी तथा फलफूल बजारमा सामान खरिदका लागि अब नगद लैजानु नपर्ने

काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी ....

विधि मिच्नेले विधिको कुरा गर्न मिल्दैनः मुख्यमन्त्री गुरुङ

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जुन नेताले गैर राजनीतिक चरित्र देखाएका छन् उनीहरुले नै विधिको कुरा गर्न नसुहाउने बताएका छन् । नेकपाको ओली समूहले बागलुङको गलकोटमा आयोजना ....

चार पूर्वप्रधानन्यायाधीशले भने-संसद विघटन असंवैधानिक

काठमाडौं । सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशले संविधानमै नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्तरुपमा ....

ओसाकासहित थप तिन प्रान्तले पनि आपतकाल घोषणा गर्न केन्द्रिय सरकारलाई अनुरोध गर्ने

जापान । जापान सरकारले राजधानी टोकियो र साईतामा,चिवा र कानागावा क्षेत्रमा बिहिबार एक महिने आपतकाल घोषणा गरेसंगै थप ३ प्रान्तले पनि आपतकाल घोषणा गर्न केन्द्रिय सरकारलाई अनुरोध गर्ने भएको छ ....

मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एमबास्डर नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ....

नेपालमा शुक्रबार ५५४ कोरोना संक्रमित थपिए,मृतकको संख्या १९०९ पुग्यो

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....