समाचार

निजी व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले निजी व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार नेपाल उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमितिसँगको छलफलमा अर्थमन्त्री पौडेलले देशको बिकासमा निजी क्षेत्रको ....

‘कू’को शैलीमा एकताको बाटो छाडेर सत्तापलट गर्न खोज्ने ?’

हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं। यो अत्यन्तै छर्लंङ्ग छ र छर्लंङ्ग हुँदै गएको छ। यो निकै जटिल छ। अझ बढी जटिलतम् बन्दै गएको छ। यस स्थितिमा मैले ....

कोरोना संक्रमणबाट अमेरिकामा एक हप्ताभित्रै १० हजारको मृत्यु

कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजारको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको ....

अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन कांग्रेसले सशक्त भूमिका खेल्छः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले कांग्रेस ....

काठमाडौँ भ्यूटावर निर्माणले गति लिएन, पाँच वर्षमा जम्मा १५ प्रतिशत काम

काठमाडौं । करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले ....

चीनको अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरण

चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ । उसको रोबोटिक चाङ्ग अ फाइभ अभियान अन्तर्गत गएराति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो । चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य ....

वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम साना–साना समूहमा गरिने

कोरोना महामारीका कारण वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम साना–साना समूहमा गरिने भएको छ । महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम ....

विश्वमा एकैदिन ११ हजार ७ सयबढीको मृत्यु,५ लाख ६७ हजारमा संक्रमण पुष्टि

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५७ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ....

प्रतिगामीले सफलता पाउने स्थिति छैन : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको आन्दोलनबाट स्थापित यवस्था भएकाले प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताएकन छन् । नेकपाको मंगलबारको सचिवालय बैठकबाट बाहिरिने क्रममा ....

जापानमा गुल्मीका अर्यालको असामयिक निधन, शनिबार दाहसंस्कार गरिने

टोकियो । जापानको खानागावा प्रान्तको योकोहामा बस्दै आएका एक नेपालीको असामयिक निधन भएको छ । जापानको खानागावा प्रान्तको योकोहामा बस्दै आएका गुल्मीका यादव प्रसाद अर्यालको निधन भएको हो । कुक ....

नेकपा विवाद : अनौपचारिक र औपचारिक दुवै छलफल जारी रहने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र उत्पन्न सङ्कट समाधानका लागि औपचारिक र अनौपचारिक दुवै ढङ्गबाट छलफल जारी राखिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको सचिवालय बैठकमा ....

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको ....

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँ : मन्त्री भट्टराई

  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको ‘हव एयरपोर्ट’को रुपमा विकास गरिने बताएका छन्। नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले ....

जाडोबाट हुने जनधनको क्षति रोक्न जुट्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् शीतलहर, हिमपातबाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । गृह मन्त्रालयमा मंगलबार भएको ....

नेप्सेमा झिनो वृद्धि, कारोवार रकम सात अर्ब

काठमाडौं । लगातार दोहोरो अङ्कको वृद्धि तथा कारोवार रकममा समेत नयाँनयाँ कीर्तिमान कायम गरेको शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार भने झिनो अङ्कले मात्रै उकालो लागेको छ । नेपाल स्टक ....