समाचार

आगामी सातादेखि नेपाल–भारत हवाई उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी ....

थप १३०४ मा कोरोना संक्रमण, २०७३ जना संक्रमणमुक्त,२१ को मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगालामा गरिएको परीक्षणमा थप १ हजार ३०४ जनामा संक्रमण ....

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च,अक्टोबरमा मात्रै ८० हजार व्यक्ति वेरोजगार

जापान । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका ....

चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन, चीन र अमेरिकाबीचको व्यापार युद्ध थप चर्किने चिन्ता

अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ । यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य ....

बालुवाटारमा यसरी मनाइयो महासचिव विष्णु पौडेलको जन्मदिन

काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो ६२ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केक काटेर उनले जन्मदिन मनाएका हुन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली ....

काठमाडौंमा सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै काठमाडौंमा सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । प्रशासनले मंगलबार विज्ञप्ति जारी गरी संक्रमणको स्थितिलाई भयावह ....

एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना नरहेको अमेरिकी भनाई

संयुक्तराज्य अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् । पूर्वी एसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका ....

ब्राजिलमा अमेजनको वन विनाश सन् २००८ यताकै उच्च

विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्वपूर्ण मानिने ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको ताजा तथ्याङ्कहरूले देखाएका छन् । यो गति विगत १२ वर्ष यताकै उच्च विन्दुमा ....

राष्ट्रिय संगीतकर्मी संघ ललितपुरको चौथो अधिवेशनबाट अध्यक्षमा महत निर्वाचित

ललितपुर । राष्ट्रिय संगीतकर्मी संघ ललितपुर जिल्ला शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन संस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्कीले गर्नु भएको थियो । जिल्ला अध्यक्ष धनराम मुस्कानको ....

विश्वमा ६ करोड ३५ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण

विश्‍वमा हालसम्म छ करोड ३५ लाख ८४ हजार ७८४ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। पछिल्लो २४ घण्टामा चार लाख ८८ हजार २ सयभन्दा बढी संक्रमित थपिएका छन् भने ....

अमेरिकाले सच्यायो पाठ्यक्रमको बुद्धबारे गलत विवरण

काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा ....

प्यालेस्टिनी अस्पताललाई इयूद्वारा एक करोड डलर सहयोग

यूरोपेली संघ (इयू) ले पूर्वी जेरूसेलममा रहेको एक प्यालेष्टिनी अस्पताललाई एक करोड आठ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । प्यालेस्टाइनस्थित ईयूका प्रतिनिधि सेभेन कुहन भोन बर्जस्क्रफले सिन्ह्वालाई ....

मोडेर्नाले अमेरिका र यूरोपमा कोभिडविरुद्धको खोप प्रयोगका लागि अनुमति लिने

कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका सोमबार अनुमति माग्ने बताएको छ । मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको ....

सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताएका छन् । मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा १५ श्ययाको ....

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार ....