समाचार

भारतीय काँग्रेसका बरिष्ठ नेता पटेलको कोरोना संक्रमणबाट निधन

भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ । उनलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् । उनका ....

नेकपालाई कसैले चाहँदैमा कमजोर बनाउन सक्दैनः नेता नेपाल

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन ....

अझै छाउपडी सहन बाध्य छन् महिला

कैलालीको टीकापुरकी दुर्गा विक स्टाफ नर्स हुन् । उनलाई प्रजनन स्वास्थ्य तथा महिलाको प्रजनन अधिकारका बारेमा राम्रो ज्ञान छ । तर आफ्नै परिवार र समाजले स्वीकृति नदिँदा समाजमा गलत अभ्यासकारुपमा ....

नेप्सेमा उछाल, एकै दिन झण्डै ६५ अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ । नेपाल ....

नेपाल आउने विदेशी नागरिकका लागि भिसा प्रक्रिया केही खुकुलो बनाइने

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बुधबार पनि छलफल भएको छ । बैठकमा बिधेयकमाथिको दफा ३ र ४ मा रहेको बिदेशबाट नेपाल ....

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गतको गर्भवती–सुत्केरी उद्धार प्रभावकारी बन्दै

काठमाडौँ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । त्यस्तो अवस्थामा महिलालाई आपतकालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकप्टरद्वारा उद्धार ....

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका ....

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानलाई बुधबार दिउँसो पक्राउ गरेको हो । सीआईबीका प्रमुख ....

थप १९४८ जनामा कोरोना संक्रमण,२८ को मृत्यु, ३१४० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९४८ जनामा ....

सबै नागरिक समान भएकाले कसैलाइ पनि अपमान गर्न हुँदैन: मेयर अर्याल

शुसिल सुवेदी ,सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकामा सेवा लिन आउने सेवा ग्राहिलाइ सम्मान गरेर सेवा दिन कर्मचारीलाइ निर्देशन दिनुभएको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता,ब्यक्ति समाज र ....

कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेद सह्य हुन्नः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै प्रधानमन्त्रीले राज्यसँग उपलब्ध ....

महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्यमा जोड

टोकियो । जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै भाइरसका कारण नराम्रोसँग प्रभावित दुबै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने ....

बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएपछि स्थानीयबासी थप आन्दोलित

महोत्तरी । महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि ....

विश्वमा एकैदिन ११ हजारबढी कोरोना संक्रमितको मृत्यु,५ लाख ३४ हजारबढी संक्रमित थपिए

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ लाख १४ हजार ६२१ जनाको मृत्यु भएको छ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको ....

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट, २० प्रतिशतलाई खोप सुनिश्चित

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, ....