समाचार

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ८२४ जनाको मृत्यु भएसगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ....

महोत्तरीमा आइतबारदेखि हराइरहेकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ....

बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न ट्रम्पद्वारा स्वीकार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन् । उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) ....

आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौं । कोरोना भाइरस महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । परीक्षामा झण्डै ....

‘संसदको रेकर्डबाटै हटाउनुपर्ने गरी क्षुद्र शब्द बोलेको रेकर्ड पनि आफ्नै हो भन्ने प्रधानमन्त्रीले नभुल्नुपर्ने हो’

नारायण गाउँले । यति धेरै दम्भ, आडम्बर र आत्मश्लाघा भ्रम कहाँबाट आउँछ होला ? कहिले विकासको बाढ़ीले अरू आत्तिए भनेको छ, कहिले सरकारको समृद्धि देखेर विश्व नै दङ्ग छ भनेको ....

धितोपत्र बजारमा दुई दिनमै झण्डै १२ अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र सोमबारको कारोवार रकम कूल १२ अर्बको हराहरीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ....

ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा रिहा गरेको छ । सोमबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज ....

थप १९८० मा कोरोना संक्रमण, १६ को मृत्यु,३०४३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ....

बागलुङ समाज जापानद्वारा ९ संरक्षक र २७ जना सल्लाहकार मनोनित

जापान । बागलुङ समाज जापानद्वारा ९ संरक्षक र २७ जना सल्लाहकार मनोनित गरेको छ । यहि नोभेम्बर १५ तारिखका दिन जुम भर्चुअल माध्यमद्वारा सम्पन्न समाजको बैठकले २०२०~२२ का लागि ९ ....

अक्सफर्डको खोपले कोरोनाभाइरस सङ्क्रमणविरुद्ध ७० प्रतिशत सुरक्षा दिने

यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ । यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत ....

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक ....

संसद बैठक बोलाउन अधिकतम प्रयास भइरहेको सभामुखद्वारा जानकारी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सभामुख सापकोटाले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकार र राजनीतिक दलहरुसँग ....

कांग्रेस सांसद पाण्डेद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा स्याङ्जाका ....

बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ गइरहेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा ....

कांग्रेस ५ वर्ष विपक्षमा बस्ने जनादेशमा दृढ छ : प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस कुनैपनि हालतमा सरकारमा नजाने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको जोडघटाउमा कांग्रेसलाई नगन्न चेतावनी पनि दिएका छन् । ....