समाचार

नेपाल वेद विद्याश्रम आजबाट ४७औं वर्ष प्रवेश

सिन्धुपाल्चोक । नेपाल वेद विद्याश्रम आजबाट ४७औं वर्ष प्रवेश गरेको छ । २०३१ सालमा स्थापना भई हालसम्म अनवरत रूपमा सेवारत यस विद्यालयले आफ्नो सफल ४६औं वर्ष पूरा गरि ४७ वर्षमा ....

परिवार नियोजनको साधनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

काठमाडौँ । परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ ....

आयोगहरूमा रहेका रिक्त पदपूर्तिका लागि सरकारलाई संसदीय सुनुवाई समितिको निर्देशन

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले बिभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नहुँदा कार्यसम्पादनमा समस्या देखिएको ....

जापानमा विहिबार थप २५०२ जनामा कोरोना संक्रमण,संक्रमित १ लाख ४१ हजार

टोकियो । जापानमा आज विहिबार थप २५०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नोभेम्बर २६ तारिख विहिबार साँझ ९ वजेसम्मको रिपोर्टअनुसार एकैदिन जापानभर २ हजार ५ सय २ ....

द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन नेपाल र भारतका अधिकारीहरु सहमत

काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । बिहीबार काठमाडौंको एक होटलमा भएको बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय ....

सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार निजी क्षेत्रकी उद्योगी र व्यापारीहरु छाता संगठन नेपाल उद्योग वाणिज्य ....

थप १६१४ जनामा कोरोना संक्रमण, २३ को मृत्यु, १४३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ....

जनता समाजवादी पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ । अनलाइनखबरमा बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता शीर्षकको समाचार प्रकाशित ....

सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन,सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा ....

हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ: विदेशसचिव श्रृङ्गला

काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै ....

सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम सिर्जना गरेः संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम सिजर्ना गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको पुस्तक बिमोचन ....

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ....

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु ....

बिरामी बोकेको भ्यान त्रिशूली नदीमा खस्दा तीनजना बेपत्ता

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौँ गइरहेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना ....

विश्वमा एकैदिन ६ लाखबढी कोरोना संक्रमित थपिए, १२ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ हजारको मृत्यु भएको छ । एकै दिन मृत्यु ....