समाचार

कोरोना संक्रमण बढेसंगै मन्थली नगरपालिकाको कार्यालय छ दिनका लागि बन्द

रामेछाप । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, ....

नेपाल राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित

काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी ....

राजेश हमाल काण्डः जात, ईसाई लगानी र अभिनेता

भीम उपाध्याय । राजेश हमाल एक पेशेवर अभिनेता हुन् । उनी कार्यक्रम प्रस्तोता पनि हुने गर्छन्, मोडेलिङ पर्ने गर्छन्। यी सबै उनको पेशा हो, जिविकोपार्जनको मेसो हो । सबैले गरेरै ....

कोरोना संक्रमणबाट नवलपरासीका ७७ वर्षीय बृद्धको मृत्यु

बुटवल । नवलपरासी पश्चिमका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा ....

जेएमईको दशैं सुनको बहार उपहार कार्यक्रम अब एकसाता बाँकी

टोकियो । जापानमा नेपालीद्धारा संचालित पहिलो रेमिटयान्स कम्पनी जापान मनी एक्सप्रेस (जेएमई) ले संचालन गरेको दशैं सुनको बहार कार्यक्रम अब एक साता मात्र बाँकी रहेको जनाएको छ । जेएमईले गत ....

चितवन र पोखरामा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नम्बर १ खुकुरी चोककी वर्ष ८५ की उनको मंगलबार निधन भएको हो । इलाका प्रहरी ....

उपाध्यक्ष तामाङसहितको टोली जुगल हिमाल आरोहणका लागि प्रस्थान

सिन्धुपाल्चोक । जुुगल हिमाल आरोहण शुरु भएको छ । जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङसहितको टोली आरोहणका लागि आज प्रस्थान गरेको हो । जुगल –२ स्थित सो हिमाल आरोहणका लागि सगरमाथा ....

संवेदनशील बन्न प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै त्यसलाई निस्तेज पार्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् ....

कोभिड–१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण ....

पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना संक्रमित थपिए, थप १८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका ....

भूउपयोग ऐन अनुसार काम अगाडि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले छिटो भन्दा छिटो नियमावली बनाएर भूउपयोग ऐन अनुसार काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले ....

खाद्यबस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको आपूर्तिमन्त्रीको दावी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच पनि खाद्यबस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको दावी गरेका छन् । चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्शको ७० औं बर्षको ....

डिडिसीको डिप फ्रिजमा उत्पादन मिति नलेखिएको १ लाख ९४ हजार ९७५ किलो मखन फेला

काठमाडौं । सरकारी स्वामित्वको दूग्ध विकास संस्थानअन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजना बालाजुले वटर डिप फ्रिजमा राखेको १ लाख ९४ हजार ९७५ किलो मखनको उत्पादन मितिमा प्रश्न उठेको छ । २५ ....

लुटपाटपछि हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौं । भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोकका ३७ वर्षीय ....

सुशान्त मृत्यु प्रकरणः सलमान, शाहरुख र आमिर खान समाचार प्रस्तोताविरुद्ध अदालतमा

भारतीय चलचित्र उद्योग बलीउडका केही ठूला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमको गैरजिम्मेवार रिपोर्टिङकाविरुद्ध अदालतमा मुद्दा हालेका छन् । यो घटना जुनमा अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपश्चात् सुरु भएको हो । ....