पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि खनाल बुधबार अपरान्ह ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका ....
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि खनाल बुधबार अपरान्ह ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका ....
बेलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन् । सीमा स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि ....
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ भनी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन् । बूढीगण्डकी जलविद्युत आयोजनामा अर्बौ घुस आएको आरोपको खण्डन गरेका श्रेष्ठलाई ....
काठमाडैं । नेपालीहरुको महान पर्व दसैँ तिहारको अवसरमा “दशैंमा पर्खी नबस्नु आमा” बोलको गित सार्वजनिक भएको छ । एस मिडिया हाउस नेपाल र रेडियो नगरकोटको संयोजनमा “दशैंमा पर्खी नबस्नु आमा” ....
काठमाडौं । काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाहगृह निर्माण तथा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विद्युतिय शवदाहगृह निर्माणको लागि ....
काठमाडौं । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको ....
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा ....
काठमाडौं । नेपाली कांग्रेसले हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको भन्दै आपत्ति जनाएको ....
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घ इयुका राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका न्छ । ....
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत सङ्घ, संस्थालाई एकीकृत कार्यक्रम बनाएर अघि बढन आग्रह गरेका छन् । बाल सहभागितामा कार्यरत संस्थाको साझा समूह ....
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न ....
काठमाडौं । सरकारले आगामी कार्तिक ७ सम्म विदेशी च्यानल क्लिन फिड हुनैपर्ने बताएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना जारी गरी ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न ....
मकवानपुर । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका ....
भारतको तेलंगाना राज्यमा अत्यधिक बर्षापछिका घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । चन्द्रयाँगुत्ता ....
संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय मानव अधिकार परिषदको सदस्यमा चीन, रुस र क्युबा विजयी भएका छन् । मानव अधिकारका क्षेत्रमा सक्रिय केही समूहले विरोध गरे पनि यी मुलुक विजयी भएका हुन् ....