समाचार

आयोगद्वारा मानव अधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले विगत बीस वर्षमा गरेका सिफारिसको ....

लोक सेवाको परीक्षा सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मानव अधिकार सञ्जालले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान ....

नेकपाका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए । उनको ....

मेलम्ची नपाको अत्यावश्यक बाहेकका सेवाहरु कात्र्तिक ६ गतेसम्म बन्द हुने

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु भोलीबाट कात्र्तिक ६ गतेसम्म बन्द हुने भएको छ । आज नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागिय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको ....

३,७४९ कोरोना संक्रमित थपिए,३,५६४ संक्रमणमुक्त, थप १९ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको ....

एकद्वार प्रणालीबाट सूचना संप्रेषण गर्ने व्यवस्था मिलाउँछु : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीपूर्ण जिम्मेवारी दिएको बताउँदै आफू मन्त्रालयमा रहँदा इमान्दारितापूर्वक काम गर्ने बताएका छन्। बिहीबार मन्त्रालयमा पदभार ग्रहण ....

वर्षाका कारण दक्षिण भारतमा कम्तीमा ३० व्यक्तिको मृत्यु

  भारत । दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले जानकारी गराएका छन् । भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा ....

राजाविरोधी नारा लागेपछि थाईल्याण्डमा सङ्कटकाल घोषणा,२२ जना पक्राउ

  थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको छ ....

सांसद पहाडीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । सत्तारुढ नेकपाकी संघीय सांसद सानुशिवा पहाडीको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको गरिएको छ । असोज २८ गते निधन भएकी पहाडीको बिहीबार पशुपतिमा अत्येष्टि गरिएको हो । समानुपातिकतर्फबाट संघीय ....

ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते

काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् । आगलागीमा परी घाइते भएका ११ जना मध्य केहीको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त ....

नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र ....

वरिपरिका वनस्पति र भोजन

डा. अरुणा उप्रेती । प्राचीन कालमा एक जना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भनेछन्, “तिमीहरू सबै जंगलमा जाऊ र एक महिनापछि त्यस्ता ....

जातको प्रश्न हैन,समाजिक कुरितिको हो

भीम उपाध्याय । दलित पीडितको उद्दार गर्ने भनेर क्रान्तिहरू गर्ने जति सबै बाहुन क्षेत्री, नेपाली ईसाईका पाष्चरहरू सबै जसो जति बाहुन, तिनले भोट दिने पनि बाहुन क्षेत्री नेतालाई, भोट नपाउने भए ....

‘मेरा पिता राजसंस्थाको प्रेममा अन्धा भएका छन्’

‘हाम्रा राजालाई आलोचना गर्नु भनेको पाप हो भनेर मेरा पिताले मलाई सिकाएका थिए।’ तर १९ वर्षका दनाइले पिताको चेतावनीलाई बेवास्ता गर्दैछन् । बैंककमा कानुनका विद्यार्थी उनी हरेक महिना राजसंस्थामा सुधार ....

विश्वमा दुई करोड ९१ लाख मानिस कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ९१ लाख २२ हजार ८ सय भन्दाबढी मानिस संक्रमणमुक्त भएका छन्। चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट ....