समाचार

सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जनही पाँच हजार जरिवाना गर्ने अख्तियारको निर्णय

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जनही पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त आर्थिक वर्ष २०७५/०७६ को सम्पत्ति विवरण अनुगमन ....

स्याङ्जामा पहिरोमा परी १० जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन् भने, कालीगण्डकी गाउँपालिका–४ मा ....

स्याङ्जामा पहिरोले पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता

स्याङ्जा । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला ....

विश्वमा ३ करोड २० लाख कोरोना संक्रमित,भारतमा संक्रमितको संख्या ५७ लाख नाघ्यो

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २० लाख नाघेको छ । विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ३ करोड २० लाख ९४ हजार ३४ पुगेको ....

कोरोना संक्रमणबाट चार जिल्लाका थप चार जनाको मृत्यु

बुटवल । नवलपरासी, कपिलवस्तु, डडेल्धुरा र तनहुँका गरी थप चार जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष ....

बाग्लुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ मा हुने

टोकियो । बाग्लुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ मा हुने भएको छ ।  यसअघि बाग्लुङ समाज जापानको अधिवेशन मे २ देखी ४ तारिखसम्म मेगुरो कुमिन सेन्टरमा गर्ने तय भएता ....

मैले जिते कोरोना,म गर्छु प्लाज्मा ‘रक्तदान’ अभियान सुरु

काठमाडौं । कोरोना संक्रमण निको भएका ब्यक्तिहरुको प्रयासमा ‘मैले जिते कोरोना,म गर्छु (प्लाज्मा)रक्तदान’ अभियान सुरु गरिएको छ । बुधबार त्रीबि शिक्षण अस्पताल महाराजगन्जबाट ‘मैले जिते कोरोना,म गर्छु प्लाज्मा रक्तदान’ अभियान सुरु ....

यातायातमा साविककै भाडादर कायम गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूसहित १३ विद्यार्थी संगठनले सार्वजनिक यातायातमा दोब्बर भाडा लिएर यात्रुलाई ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार भौतिक,योजना तथा पूर्वाधार मन्त्री ....

वीर अस्पतालमा मृत्यु भएका जैसवालको शवको पोष्टमार्टम गरिने

काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देहीको सिद्धार्थनगरका रामलखन जैसवालको पोस्टमार्टम गरिने भएको छ । मृतक जैसवालको विषयलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै अस्पताल र कारागार ....

वामदेवलाई सांसदको रुपमा काम गर्न नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई सांसदका रूपमा थप जिम्मेवारी नदिन आदेश जारी गरेको छ । न्यायाधीश आानन्दमोहन भट्टराइको इजलासले राष्ट्रियसभामा सांसद बनाइएका वामदेव गौतमलाई थप जिम्मेवारी नदिन आदेश जारी ....

भदौ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार मेलम्चीका प्रहरी प्रमुख तामाङलाई

सुशील सुवेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरिले भदौ महिनाको उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङलाई सिन्धुपाल्चोक प्रहरिले आज एक कार्याक्रम बिच ....

उपभोग्य मिति सकिएका ५१ कार्टुन सनफ्लावर तेल फेला

काठमाडौं । अमृत ब्राण्डका तोरी र सनफ्लावरका १४० कार्टुन तेल साबुन फ्याक्ट्रीलाई बिक्री गरेर बिल महानगरमा पठाउन अन्नपूर्ण भेजिटेवल प्रोडक्सनलाई निर्देशन दिइएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले बुधबार ....

सक्रिय संक्रमित २५ हजार नाघेमा पुनः लकडाउन गर्न सिफारिस गर्ने मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य मन्त्रालयको २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालय अन्तरगतको इन्सिडेन्ट कमाण्ड ....

नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण, सात जनाको मृत्यु,१८९३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७२ जनामा संक्रमण पुष्टि भएको हो ....

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन् । बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले सीमा अतिक्रमण बन्द गर, ....