समाचार

टोकियोमा शनिवार थप २७० जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज शनिवार थप २७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर २६ तारिख टोकियोमा थप २७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी सवार विमान अवतरणका क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । ....

कोभिडविरुद्धको खोप आए पनि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड १९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपत्कालीन ....

कोरोना कहरकाबिच ६९ जना स्क्रबटाइफस र २४ जना डेङ्गुका बिरामी भेटिए

चितवन । कोरोना सङ्क्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी ....

विश्वमा एकैदिन ३ लाख १७ हजार भन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८ हजार ३ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ६४० ....

विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

काठमाडौँ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट ....

बहुपक्षीयवाद बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्छः प्रम ओली(पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याउनुभएको छ । ‘हामीले खोजेको ....

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना सङ्क्रमण

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिएकामा ....

सन् २०२० भित्र कोभिड–१९ खोपको ६१ करोड मात्रा उत्पादन गर्ने चीनको दावी

कोभिड-१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप ....

कोरोनाले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले कोरोना महामारीले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले कोरोना महामारीको असरको अध्ययन गर्दै सम्मुन्नत सामाजिक ....

आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब नगरौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने औँलयाएका छन् । संयुक्त राष्ट्र ....

नेपाल थपमा १३१३ जनामा कोरोना संक्रमण,संक्रमित ७० हजार ६१४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ....

गायक भट्टराईको स्वरमा ‘संगै मरौला’ सार्वजनिक

नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वरमा ‘संगै मरौला’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतमा सन्तोष जंग थापाको शब्द छ भने नविन कार्कीको ....

काठमाडौं महानगरपालिकामा मात्रै ७ हजार ५ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको ....

मोटर मर्मत गर्न इनारमा पसेका दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै जनाको शव ....