सरकारलाई डा. केसीको जीवन रक्षाप्रति संवेदनशील बन्न आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा ....
