समाचार

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत ....

अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले कोभिड–१९ को महामारीबाट अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग ....

विश्वमा एकैदिन २ लाख ७७ हजार भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६०५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर ....

सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गरी मात्र यात्रा गर्न/गराउन यातायात विभागको आग्रह

काठमाडौं । यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरेको छ । सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन ....

शिक्षा मन्त्रालयद्वारा आकस्मिक शैक्षीक कार्ययोजना २०७७ सार्वजनिक

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो । कोभिडका कारण अवरुद्ध ....

देशको आर्थिक क्षेत्रको अध्ययनका लागि अर्थ समितिद्वारा चार उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले राजस्व चुहावट, सार्वजनिक संस्थानको खर्च, बैंक तथा बित्तिय संस्था लगायतका क्षेत्रको समस्या समाधान गर्न बिभिन्न चार उपसमिति गठन गरेको छ । मंगलबार बसेको समितिको ....

पर्वतारोही स्व.शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय

काठमाडौं । सरकारले विश्वप्रसिद्ध पर्वतारोही स्व.आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ....

संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई नेकपाको सुझाव

काठमाडौँ । सत्तारुढ नेकपाले संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपाको मंगलबार बसेको सचिवालय बैठकले संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको हो । ....

टोकियोमा मंगलवार ८८ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज मंगलवार सेप्टेम्वर २२ तारिख टोकियोमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज टोकियोमा ८८ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै ....

नेपालमा थप १,३५६ मा कोरोना पुष्टि,थप दुईको मृत्यु,८२३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५६ जनामा संक्रमण पुष्टि भएको हो ....

स्वतन्त्रता र चेतनाको संवाहक प्रेसको निब परपीडक हुनुहुँदैन : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताएकी छन् । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ....

‘म्याद सकिएका सामान नराख्ने कुनै खाद्यान्न पसल देखिएनन्’

काठमाडौं । मंगलबार आक्वा ककनी ब्राण्डका १८ वटा जार नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले नयाँ बजार खुसिवु क्षेत्रमा गरेको अनुगमनका क्रममा बिनोद किराना पसलमा बेच्न राखिएका, ....

सामाजिक सेवालाई व्यवस्थित गर्न एकीकृत ऐन ल्याउने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको छ । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले मानवीय ....

नायक आकाश र नायिका एलिजा पहिलो पटक “सानु“ मा

काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत “सानु” मार्फत स्कृनमा देखिएका छन् । डि.ए.आर मुभिजले बजारमा लेराएको लोक दोहोरी गीत “सानु” मा प्रताप ....

खाडी मुलुकका श्रमिकको उद्धारका लागि चार्टर्ड फ्लाइटबाट मात्र सम्भव छैन

काठमाडौं । सांसदहरुले अवैध रुपमा अन्य देशमा रहेका नेपाली घरेलु कामदारलाई स्वदेश फर्काउनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ....